नेपालगन्ज, ४ जेष्ठ २०८३ बाँकेको खजुरामा ६ दिने शीत भण्डार सञ्चालन (अपरेटर) तालिम मंगलबार सम्पन्न भएको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेका निमित्त प्रमुख सन्तोष पाठकको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना, खुमलटार, ललितपुरका मुख्य प्रशिक्षक वरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्दको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको छ । […]
काठमाडौं- चितवनबाट अपहरणमा परेका किशोरले आफू अपहरणमा परेपछि फुत्किनका लागि जुक्ति लगाएको खुलेको छ। आइतबार अपहरण गरी काठमाडौं ल्याई पुर्याइएका १६ वर्षीय किशोरको सोमबार काठमाडौंको नयाँबजारस्थित एक होटलबाट उद्धार भयो। काठमाडौं प्रहरीलाई एक युवाले एउटा चिर्कटो फेला परेको भनेर खबर गरेका थिए। त्यसमा लेखिएको थियो, ‘हेल्प, मेरो नाम … गुप्ता। मेरो बाबाको नाम … गुप्ता। […]
काठमाडौं । जेठ अन्तिम सातादेखि मुलुकका विभिन्न जिल्लामा धान रोपाइँ चटारो सुरु भएको छ । असार लागेसँगै देशैभरि रोपाइँ सुरु हुन्छ । पर्याप्त पानी उपलब्ध भएका भेगमा रोपाइँ चटारो बढेको छ । यद्यपि, केही क्षेत्रमा भने अझै पर्याप्त वर्षा नहुँदा खेती सुरु हुन सकेको छैन । धान रोपाइँको मुख्य सिजनमा किसानको पहिलो आवश्यकता भनेकै […]
नेपालगन्ज — बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा ३८ वटा नयाँ पिलर निर्माण तथा ९५ वटा पिलरको मर्मत–सम्भार गरिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मत–सम्भारको तयारीका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड कार्यक्रमअन्तर्गत फिल्डमा साढे दुई महिना लगाएर काम गरिएको हो। चैत ८ गते काठमाडौंबाट नेपालगन्ज आएको उपसचिवको नेतृत्वको टोलीले नेपाल–भारत […]
नेपालगन्ज । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका बाकेका दजैनौसहित देशभरीका ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वतः रद्द भएको स्पष्ट पारेको छ। विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतस् रद्द हुने प्रावधानअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको हो । यससँगै अब ती औषधि पसलहरू […]
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती गेरुवा गाउँपालिका–१ स्थित वनमा करिब एक वर्षको पोथी बाघ मृत भेटिएको छ । निकुञ्जका अनुसार आपसमा दुई बाघ जुधेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । अर्को बाघ घाइते छ । मृतक बाघको पोस्टमार्टम गरिएको निकुञ्जले जनाएको छ । २६ चैत २०८१ मा पनि निकुञ्जको लगुना फाँटा र […]
बाँके /रासस। पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् । निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन्।नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा भारतीय पर्यटकसहितको प्रतिष्ठित उद्योगीलगायतको नेपाली टोलीले निकुञ्जको अवलोकन भ्रमणपछि पर्यटन प्रवर्द्धनका सम्भावित लगानीका विषयमा छलफल […]
नेपालगन्ज, १ असार २०८३ बाँकेको खजुरामा ICT को प्रयोग मार्पmत समाजिक सञ्जालमा प्रयोग हुने डिजिटल समाग्री तथा सुचना प्रवाह सम्बन्धि ६ दिने तालिम सञ्चालन भैरहेको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको आयोजनामा गत जेष्ठ २८ गतेबाट तालिम सञ्चालन भैरहेको तालिम केन्द्रका बरिष्ठ बागवानी बिकास अधिकृत राम प्रकाश यादवले बताउनुभयो । […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक पुल निर्माण र मर्मतलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार स्थानीय सडक पुल निर्माणका लागि मात्र यस वर्ष तीन सय भन्दा बढी पुल आयोजनामा बजेट विनियोजन गरिएको छ । मन्त्रालयका अनुसार आगामी वर्ष इलाम जिल्लाले हेर्ने गरी […]
बर्दिया/ईकान्तिपुर — बर्दियामा गत साउनयता जेठ २६ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ गरि ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । सोही अवधिमा चितुवाबाट १३ र गैंडाबाट २ गरी १५ जना घाइते भएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ […]












