काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ। कंगोका स्वास्थ्यमन्त्री स्यामुएल-रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण […]
नेपालगन्ज, ३१ बैशाख २०८३ खजुरा स्थित अरुणोदय बोर्डिङ हाई स्कूलले एस.ई.ई. २०८२ मा यस पालिकाको संस्थागत विद्यालयहरू मध्ये उच्चतम जी.पी.ए. ३.९६ सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराई उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। बिद्यालयमा अध्ययनरत् छात्रा खुसी गिरीले ३.९६ जी.पी.ए.,आस्था भण्डारीले ३.९१ जी.पी.ए., सम्झना बी.सी. ३.८१ जी.पी.ए. लगायत १० जना विद्यार्थीले ए+ ग्रेड प्राप्त गरेको […]
नेपालगन्ज, शुक्रबार १ बैशाख २०८३ रेडियो कृष्णसार एफएम नेपालगन्ज बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न गरिएको छ। खजुरा गाउँपालिका वडा नम्बर २ स्थित हरित सृजना सामुदायिक वन उपभोक्ता समूह गौघाटको हलमा सम्पन्न गरिएको छ । तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता रेडियो कृष्णसार […]
काठमाडौं । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो । पूर्वाधार विकासमन्त्री सुनिल […]
बीबीसी -प्रतिनिधिसभाको बुधवारको कार्यसूची आएपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा जबाफ दिन लागेको चर्चा चल्यो। प्रधानमन्त्रीले ‘नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यस क्रममा उठेका प्रश्नहरूको उत्तर दिने’ भनिएको थियो। ‘बोल्ने भए बालेन’ भन्ने खालका प्रतिक्रियाहरू सामाजिक सञ्जालमा आए। तर त्यो लामो समय टिकेन। प्रतिनिधिसभा बैठक सुरु भइसक्दा पनि सिंहदरबारभित्रै […]
बर्दिया, मंगलबार २९ बैशाख २०८३ बर्दियाको बढैयाताल ६ मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले २०८२ सालको एस. ई. ई. परिक्षामा जिल्ला मै उत्कृष्ट नतिजा सहित बिद्यार्थी उतिर्ण गराई इतिहास रच्न सफल भएको छ । एस.ई. ई. परीक्षामा सम्मेलित २६ जना बिद्यार्थीहरु मध्ये २५ जना बिद्यार्थी उतिर्ण भएको बिद्यालयका प्रधानध्यापक नगेन्द्र भण्डारीले बताए । उतिर्ण हुने बिद्यार्थीहरु […]
बीबीसी । सरकारले सुशासनलाई समृद्ध नेपालको “आधारशीला” मान्ने भन्दै आफ्नो नीति तथा कार्यक्रम सोमवार प्रस्तुत गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर ‘रोजगार प्रवर्धन दशक’को घोषणा गरिने समेतका विषय समेटिएका छन्। गत वर्ष भदौ २३ […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पाैडेलले जानकारी दिए । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो […]
नेपालगन्ज, शनिबार २६ बैशाख २०८३ नेपालगन्जमा आम्दानी, खर्च र त्यसको व्यवस्थापनका सम्बन्धमा सहकारीका सदस्यहरुलाई तीन दिने वित्तीय साक्षरण अभिमूखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक सहयोग तथा उपहानगरपालिकाको सहकारी शाखाको समन्वयमा नेपालगन्ज न्यूरोड स्थित शारदा उपभोक्ता सहकारी संस्था लि.को आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । […]
बाँके–बजारमा अहिले जारको पानि उद्योगीहरूको सिन्डिकेट छ । आफूले पाउने नाफा बढाउनुपर्ने माग राख्दै मूल्यवृद्धि गरी उपभोक्तालाई दुःख दिएको गुनासो छ । यसरी आफ्नो नाफाका लागि जनतामाथि अपराध गर्ने उद्योगीहरूको संघकोले जारको पानिमा मूल्यवृद्धिको हास्यास्पद तर्क गरेको छ । ‘संघका मान्छेले साँठगाँठ गरेर नाफा बढाउने र जनतालाई प्यसै मार्छु भन्ने यो कस्तो नीति हो? सरकारले […]












