काठमाडौं- सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्ट (बिओपी)का इन्चार्ज विजयकुमार तुलाधर रहेका छन्। ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरमाथि मंगलबार राति बस बजारिएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले जनाएको छ। बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई थिचेको थियो। बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका […]

  मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभंक्षी बाघलाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। मनहरी–५ वसन्तपुर गुम्बाटोलकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार बाघले आक्रमण गरी ज्यान लिएको थियो। बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको […]

नेपालगन्ज । मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपाल नेपालगन्ले पछिल्लो पल्ट सार्वजनिक गरेको तथ्यांकलाई मान्ने हो भने मानववेचविखन तथा ओसारपसारका घटना डर लाग्दो देखिएको छ । माइती नेपालका अनुसार २०२४ यता ९ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेको थियो । ति मध्ये २ हजार ३२३ जना मात्रै […]

बाँके-  बैजानाथ गाउँपालिका-५ स्थित सडकमा भे.१२ प ८७८६ नम्बरको मोटरसाइकल साइकलसँग सोमबार साँझ ठक्कर खाई पुन: भे.९ प ९६६ नम्बरको स्कुटरमा समेत ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-३ बस्ने ३० वर्षीय नोशन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा […]

बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड  ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका […]

  खोटाङ । जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाकी आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस ८ गते बालिकासँग विवाह […]

  नेपालगन्ज —गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी बाँकेको नरैनापुर–४ की १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरि फरार भएका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार पक्राउ पर्नेमा नरैनापुर–४ नरैनापुर बस्ने २८ वर्षीय मोहम्मद इसरार खा र ३० वर्षीय मोहम्मद रिजवान खा छन् । आरोपित दुवैका विरुद्ध पुस ६ […]

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ […]

  बर्दिया — गत भदौमा १४ वर्षीया किशोरीलाई पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवाहरुको बयान बर्दिया जिल्ला अदालतमा सुरु भएको छ । पटकपटक गरी किशोरीलाई ११ युवाले बलात्कार गरेका थिए । आईतबार बर्दिया जिल्ला अदलातका न्यायाधीश मनोज श्रेष्ठको बेन्चमा बयान सुरु भएको बर्दिया प्रहरीले जनाएको छ ।   प्रहरीले बाँसगढिका ८ जनालाई पक्राउ […]

शिलापत्र- कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रशारण लाइनमा देखा परेको अल्झन अझै सुल्झन सकेको छैन । साढे तीन वर्ष अघि अर्थात् २३ असार २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजना रुख कटान र स्थानीय अवरोधका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । सुरुदेखि नै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा भोगाधिकार, रुख कटान तथा आयोजना […]