बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या घटनालाई लिएर पीडित परिवार र प्रशासनबिच बिहीबार राति भएको पाँचबुँदे सहमति पीडित पक्षले अस्वीकार गरेको छ । लगत्तै पथलैया–वीरगञ्ज सडकखण्ड शुक्रबार पनि अवरुद्ध भएको छ । सहमति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै पीडित परिवार र स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएपछि सडकमा यातायात सञ्चालन हुन सकेको छैन । नेपाल प्रहरी राजमार्ग […]

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बबई, पूर्वी राप्ती र पश्चिम राप्ती लगायतका प्रमुख ठुला नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ । आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा जलसतह सामान्य अवस्थामै छ। प्रमुख […]

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् । उनका अनुसार अहिले बाँकेमा ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक […]

बारा-  तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या र त्यसपछि प्रशासन तथा पीडित पक्षबिच भएको छ। आन्दोलन स्थगित: पीडित परिवार, जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासी र प्रशासनबिच पाँचबुँदे सहमति भएपछि चर्किएको आन्दोलन स्थगित भएको छ। सहमति तथा मागहरू: यस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको व्यवस्था गर्न कानुन संशोधनको पहल गर्ने। अनुसन्धानका क्रममा थप दोषी देखिएमा […]

  बबई (बर्दिया)  । जङ्गली हात्तीले बस्ती र खेतीबालीमा क्षति पु-याउन थालेपछि बर्दियाको मधुवन नगरपालिका–३, थनौरागाउँमा विद्युतीय तारबार जडान गर्न थालिएको छ । नेपाल–भारत सीमाक्षेत्रमा पर्ने थनौरागाउँमा हात्तीको प्रवेश रोक्न उज्यालो नेपालको आर्थिक सहयोग, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा स्थानीयवासीको श्रमदानमा तारबार निर्माण भइरहेको हो । पहिलो चरणमा करिब एक हजार पाँच सय मिटर विद्युतीय तार जडान […]

बारा । तीन वर्षीया बालिका हत्याको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले वीरगञ्ज(पथलैया सडकमा अवरोध कायमै राखेका छन् । उक्त सडक खण्ड बुधाबर दिउँसो यता अवरुद्ध छ ।   बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार अवरुद्ध सडक खुलाउने विषयमा बुधबार पटकपटक […]

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुनी मौसम सम्बन्धी पूर्वानुमानमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मुख्य बुँदाहरू भारी वर्षाको जोखिम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हालको मौसम अवस्था: देशभर मनसुनी वायुको प्रभाव छ। […]

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । त्यसैगरी आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले घटनाको निन्दा गर्दै कारवाहीको माग गरेका छन् । ईलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदापनी खोजीमा चासो नदिँदा बालिकामाथि सो घटना भएको आरोप स्थानीयको छ । स्थानीयले […]

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वन) बाट गाउँबस्तीमा पसेर चौपाया खाने एउटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रण प्रक्रिया: १९ दिनको खोजतलासपछि क्यामेरा ट्रयापिङ र डार्ट (बेहोस पार्ने प्रविधि) मार्फत बाघलाई नियन्त्रणमा लिइएको हो। संलग्न टोली: बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) का प्राविधिक र […]

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारु र करिश्मा कठरियाले भदौ ७ अघि टीकापुर घटनाबारेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै प्रतिनिधिसभा सदस्य थारुले भदौ ७ गतेअघि प्रतिवेदन सार्वजनिक गरी दोसीलाई कारवाही गर्न माग गर्नुभयो । टीकापुर घटना घटेको ११ वर्ष […]