२२ असोज, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले राजधानीको एक होटलमा दिउँसो १२.४५ बजे पत्रकार सम्मेलनपछि कालोमोसो दलेका छन् ।   प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति […]

  काठमाडौं । गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज लैजान सम्भव नहुने भन्दै सम्बन्धित पक्षसँग समन्वय गर्नुपर्ने छ । यसका लागि नेपाल एयरलाइन्सदेखि हिमालय एयरलाइन्स जसको जहाज सम्भव हुन्छ, […]

खजुरा २०८० असोज २२ बाँकेको नेपालगन्जमा भएको यो घटनाले र धरान मलंगवा सलार्ही मा भएको घटनाले गर्दा नेपालमा धार्मिक द्धन्द्ध भइरहेको छ हामीलाई आखिर जे डर थियो, जानी–नजानी मुलुक त्यही बाटोतिर अग्रसर छ । राजनीतिक अस्थिरता र संक्रमणबाट पटक–पटक गुज्रँदै आएको देश फेरि त्यस्तै अर्को महासंकटको डिलमा उभिएको छ ।   एकातिर साम्प्रदायिक र धार्मिक हिंसा भड्काएर […]

२२ असोज, काठमाडौं । इजरायल(प्यालेस्टाइन युद्धको चपेटामा फसेका अन्नपुर्ण गाउँपालिका(२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका छन् । कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा […]

  नेपालगन्ज ।   इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले  प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुस्टि गरिन् । मृतक  १) घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने २) जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली ३) बाउनिया–३ कैलालीका आशिष चौधरि ४) लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट ५) सपही–६, धनुषाका आनन्द साह ६) मधुवन–१, सुनसरीका राजेशकुमार […]

  नेपालगन्ज। बाँके प्रहरीले कोहलपुर नगरपालिका ३ मैटुहवा गाउँबाट २ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राऊ गरेको छ। पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका(४ नौलापुर बस्ने ५० वर्षीय परशुनाथ थारु र दैलेख भैरबी गाउँपालिका(७ बस्ने २९ वर्षीय घनश्यामसिंह गुरुङ रहेको प्र्रहरीले जनाएको छ । प्रहरीले भे ८ प ९९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने […]

  दाङ । युद्धरत मुलुक इजरायलमा रहेका दाङको दंगीशरण गाउँपालिका( ३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगीले परिवारसँग कुराकानी गरेका छन्। उनका बुवा निमबहादुर डाँगीले छोरासँग आइतबार दिउँसो २ बजेपछि छोटो कुरा गर्न पाएको बताए। ‘छोरासँग मैले भर्खरै फोन कुरा गरें,’ उनले सेतोपाटीसंगको कुराकानीमा भनेका छन्,, ‘बाबुले नर्सको मोबाइलबाट फोन गरेको थियो।’ सेतोपाटीले समाचारमा जनाए अनुसार […]

लुइस रिजाल।  फाइल तस्बिर। शनिबार बिहान। त्यस्तै साँढे पाँच बजेको हुनुपर्छ। पूरा उज्यालो भइसकेको थिएन। हामी बसेको ठाउँ (सेदोत नेगेभ) को आकाशमा रकेटको आवाज सुनियो। हुन त इजरायली नागरिकका लागि रकेटको आवाज नौलो होइन। उनीहरूको हुर्काइ नै रकेटसँग भएको हुन्छ। रकेटको आवाज उनीहरूलाई खासै नौलो लाग्दैन पनि। आकाशमा रकेटका आवाज सुनेपछि म उठेर बाहिर आएँ। […]

    ईकान्तिपुर / काठमाडौँ — दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ भने २ जना बंकरमै रहेका छन् । १२ जनासँग भने सर्म्पक टुटेको छ । तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै […]

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन्। आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्युत व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताए। उनले […]