काठमाडौँ । बारा जिल्लाकी तीन वर्षीया बालिकामाथि भएको जघन्य अपराधबारे नेपाल सरकार र पीडित परिवारबीच न्याय तथा पुनर्निर्माणका लागि तीनबुँदे सहमति भएको छ। प्रतिबद्धता-पत्र बारा जिल्ला जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १ को दसधुरी बस्ने अबोध बालिका गरिमा चौधरीको क्रुर हत्या, विगतका महिला हिंसा, बालिका हिंसा जस्ता जघन्य आपराधिक घटनाहरूलाई नेपाल सरकारले अत्यन्त गम्भीर […]
राँझा (बाँके)। बैजनाथ गाउँपालिकाले किशोरीमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने नमुना अभियान थालेको हो । गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने तथा गर्भवती […]
दांग । लुम्बिनी प्रदेशमा पछिल्लो साढे दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का कारण ८५ जनाको मृत्यु भएको छ। जेठ १८ देखि भदौ ३ गतेसम्म घटेका ९१ वटा विपद्का घटनामा १३ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन्। प्रदेशमा पानीमा डुबेर मात्रै ५८ जनाको ज्यान गएको छ भने पहिरोबाट २०, बाढीबाट ४ र चट्याङ लागेर […]
बारा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाले मृत्युदण्डको सजाय बारे नयाँ बहस सुरु भएको छ । यद्यपी नेपालको संविधानमा मृत्युदण्डको सजाय निषेध छ । तर अबोध बालिकाको बालत्कार हत्यापछि चौतर्फी मृत्युदण्डको सजाय माग बारे बहस सुरु भएको हो । गरिमा चौधरीको हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न […]
बर्दिया/ईकान्तिपुर— बर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन् केन्द्रमा घडीयाल गोही हुर्किरहेका छन् । माउ गोहीसँग बच्चाको लुटुपुटुले पोखरीको आकर्षण बढाएको छ । यहाँ संसारकै दुर्लभ र अतिसंकटापन्न घडीयाल गोहीका डेढ महिनाका ९६ वटा बच्चा हुर्किरहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको दुईवटा पोखरीमा घडियाल गोहीका बच्चा खेलिरहेका देखिन्छन् । केही माछा खान सिक्दैछन्, केही बच्चा घाम […]
काठमाडौं । नेपाल र भारतबीच सीमाका संवेदनशील स्थानमा आधुनिक प्रविधि प्रयोग गरेर सुरक्षा निगरानी बढाउने सहमति भएको छ । नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको शुक्रबार भारतको देहरादुनमा सम्पन्न बैठकमा यस्तो सहमति भएको हो । कार्यदलको १४औं बैठकको निर्णयबारे गृह मन्त्रालयले भनेको छ, ‘सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि (सीसीटीभीलगायत आधुनिक उपकरण) प्रयोगबाट […]
बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या घटनालाई लिएर पीडित परिवार र प्रशासनबिच बिहीबार राति भएको पाँचबुँदे सहमति पीडित पक्षले अस्वीकार गरेको छ । लगत्तै पथलैया–वीरगञ्ज सडकखण्ड शुक्रबार पनि अवरुद्ध भएको छ । सहमति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै पीडित परिवार र स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएपछि सडकमा यातायात सञ्चालन हुन सकेको छैन । नेपाल प्रहरी राजमार्ग […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बबई, पूर्वी राप्ती र पश्चिम राप्ती लगायतका प्रमुख ठुला नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ । आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा जलसतह सामान्य अवस्थामै छ। प्रमुख […]
बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् । उनका अनुसार अहिले बाँकेमा ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक […]
बारा- तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या र त्यसपछि प्रशासन तथा पीडित पक्षबिच भएको छ। आन्दोलन स्थगित: पीडित परिवार, जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासी र प्रशासनबिच पाँचबुँदे सहमति भएपछि चर्किएको आन्दोलन स्थगित भएको छ। सहमति तथा मागहरू: यस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको व्यवस्था गर्न कानुन संशोधनको पहल गर्ने। अनुसन्धानका क्रममा थप दोषी देखिएमा […]












