काठमाडौं, २५ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]

  बाँके, बैजनाथ — नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट जय बहादुर शाहको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको छ। समितिमा उपाध्यक्षमा सुन्दरमान विश्वकर्मा, सचिवमा राजु बीसी, उपसचिवमा खगीसरा पुरी चयन भएका छन्। त्यस्तै, शान्ति खड्का, कमल बैगार, भदी बुढा, छेदा थारु, शेर बहादुर अधिकारी, गनेश बीसी, विष्णु न्यौपाने, सरिता घर्ती […]

रासस- झापाको अर्जुनधारा नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम घर भएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन्। उनीहरू पौडी खेल्न गएका थिए र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याए पनि बचाउन सकेनन्। झापा । अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान […]

    काठमाडौँ । मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद ( इदुल जोहा) को अवसरमा शनिबार बिहान मस्जिदमा नवाज पढेर देशभर मनाएका छन। बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ गला मिलाएर शुभकामना आदानप्रदान गर्दै मनाईएको हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । […]

  काठमाडौं, २४ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]

बीबीसी न्यूज – पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि मन्त्रिपरिषद्‌बाट हुने निर्णयहरूमा पनि भ्रष्टाचारको अनुसन्धानमा बाटो खुलेको विज्ञहरूले बताएका छन्। भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले कानुनी हदबन्दीभन्दा बढी खरिद गरेको जग्गा बिक्रीका लागि अनुमति दिइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक तत्कालीन प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गरेको […]

  रातोपाटि । सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैती भएको थियो, जसमा एक व्यक्तिको मृत्यु भएको छ। डाँका समूहले घरमा लुटपाट गर्ने क्रममा धारिलो हतियार र गोली चलाउँदा घरधनीको मृत्यु भएको हो। घटनामा एक जना गम्भीर घाइते भएका छन् र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, साथै डाँकाहरूले सुन, चाँदी र नगद लुटेका छन्। सप्तरी । सप्तरीको सुरुङ्गा […]

  काठमाडौं, २३ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा […]

बीबीसी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहितका अधिकारीहरूविरुद्ध मुद्दा दर्ता गराएको छ। भारतीय योगगुरु रामदेवकोपतञ्जलि जग्गा प्रकरणः योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई त्यस्तो हदबन्दी छुट दिने निर्णय कानुन विपरीत भएको भन्दै अख्तियारले छानबिन सुरु गरेको थियो। विशेष […]

बाँके-  कोहलपुर नगरपालिका-१४ हवल्दारपुर फनपार्कस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको भे.९ प ८१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ रझेना बस्ने ३५ वर्षीय सरोज मरासिनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ पुलचोकस्थित सडकमा […]