काठमाडौँ — नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) को औपचारिक सुरुआत आज भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै भएको छ। चार दिनसम्म हर्षोल्लासका साथ मनाइने यो पर्वको पहिलो दिन आज माइती तथा दाजुभाइले छोरीचेली र दिदीबहिनीलाई बोलाएर आडिलो तथा मीठा परिकार खुवाउने परम्परा रहेको छ। भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत […]

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। यसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोको मौसम: देशभर साधारणतया बदली रहनेछ। देशको हिमाली तथा पहाडी भूभागका केही […]

बाँके/रासस। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरुप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए । बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले […]

बीबीसी- भोटेकोशी-त्रिशूली बाढीपछि विभिन्न स्थानमा फेला परेर पहिचान हुन नसकेका शव र बाढीपछि बेपत्ता भएका मानिसहरूको आफन्तको गरी करिब तीन हजार भन्दा बढीको डीएनए परीक्षण गर्नुपर्ने देखिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार अहिलेसम्म मृतकको डीएनए नमुना १२८६ वटा निकालिएको छ भने शवको पहिचानका लागि परिवारबाट मागिएका १७१५ वटा नमुना सङ्कलन गरिएको छ। अहिले […]

बाँके/रासस । भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले रु. ६५ लाख तथा निजी अस्पतालले रु. ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन् । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसारबाँकेका ७७ निजी तथा […]

काठमाडौँ ।जल तथा मौसम पूर्वाद्धोग महाशाखाका अनुसार देशमा हाल मनसुनी वायुको प्रभाव कायम छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। भारी वर्षाको […]

बाँके/रासस । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई विस्तार गरी नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग छ । निर्माणाधीन ७०० मिटर लामो पुललाई थप ४४० मिटरमा विस्तार गर्न सके बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणसँगै आवागमनमा समेत थप सहजता हुने स्थानीयको भनाइ छ । “पुल निर्माण भइरहेको […]

एजेन्सी/अलजजिराबाट- विनाशकारी बाढीपछि नेपालले ‘जलवायु न्याय’ र २ करोड अमेरिकी डलर क्षतिपूर्ति माग गरेको छ । नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका कारण ठूलो क्षति भोगिरहेको छ । नेपालको माग व्यवहारमा सहज नभए पनि अन्तर्राष्ट्रिय न्याय अदालतको रायले यसलाई बलियो बनाउन सक्ने विश्लेषण गरिएको छ । हालै नेपाल […]

लुम्बिनी-  जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको आन्तरिक विवाद र विद्रोहले लुम्बिनी प्रदेश सरकारलाई भने राहत मिलेको छ। पार्टी केन्द्रको निर्देशन विपरीत लुम्बिनीका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएपछि सुरु भएको कारबाहीको शृङ्खलाले प्रदेश सरकारको बहुमत झनै सुरक्षित बनेको छ। जसपा नेपालको केन्द्रीय नेतृत्वले एमाले–कांग्रेस गठबन्धन सरकारबाट बाहिरिन र विपक्षमा मतदान गर्न निर्देशन […]

  बाजुरा- अस्पताल जानुको सट्टा घरतर्फ पैदल हिँडेकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिनुभएको छ। खप्तडछेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटीले मङ्गलबार दिउँसो बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजार माथिको बाटोमा शिशुलाई जन्म दिनुभएको हो। कृष्ण जन्माष्टमीको अवसरमा माइतीघर बडिमालिका–६ कोर्ध पुग्नुभएकी कमलालाई भदौ २२ गते राति सुत्केरी व्यथा लागेको थियो। विवाहित महिलाले माइतीघरमा बच्चा […]