बर्दिया, बढैयाताल पौष २४ बर्दियाको बढैयाताल ३ सोरहवाको कमलाधाम महिला समुदायिक बनको बिवाद समाधान गर्न प्रक्रिया प्रस्ताव पारितका लागि सयुक्त बैठक सम्पन्न भएको छ । संयुक्त बैठकले ११ बुदे प्रक्रिया प्रस्ताव समेत पारित गरेको छ । बैठक माकुरा समुहको आयोजना, प्रकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहयोग र बढैयाताल वडा नं. ३ को समन्वयमा संयुक्त बैठक […]
बर्दिया । लुम्बिनी प्रदेश सासद राजकुमार चौधरीले बन्यजन्तुको आक्रमण र आगलागीमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराएका छन् । पुस ७ गते बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरीयाका १२ बर्षीय सुमीत चौधरीलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । ज्यान गुमाएका बालकका बुबा राम शकर थारुलाई लुम्बिनी प्रदेशसरकारका तर्फबाट १ लाख रकम पीडितकै […]
नेपालगन्ज । ई–रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उप–महानगरपालिकाको नगर प्रहरीले ई–रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् । नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्साले नेपालगन्ज नगरपालिकाले पछिल्लो समय कारबाही गरिरहेको छ । जसअन्तर्गत आइतबार ३२ वटा ई–रिक्सालाई नियन्त्रणमा […]
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबी विरोध र उजुरीको कार्यतालिका तोकेको छ । पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ । आगामी […]
जानकी (बाँके)। बाँकेको राप्तिसोनारी-१ बैरियाका खुना जातिका व्यक्ति गत वर्षदेखि नदीमा गोही छाडेदेखि माछा मार्न जान डराउँछन् । हिजोआज नदीमा गोही देखिन थालेपछि उहाँहरूको नदीमा माछा मार्न जाने क्रम घटेको छ । राप्तिसोनारी-१ बैरियाकी रामकुमारी खुना भन्नुहुन्छ, “पहिला नदीमा ढुक्क भएर माछा मारिन्थ्यो । हिजोआज नदीमा गोही छाडेदेखि माछा मार्न जान डर लाग्छ ।” रामकुमारीको […]
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका ८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित वडा न.५ हलनचोक बस्ने १९ वर्षीय बिशाल विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
नेपालगन्ज/गोरखापत्र । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने ‘रोड म्याप’ तयार पारेर अघि बढाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीतिसहितको ‘रोड म्याप’ कार्यान्वयन सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बाँके निकुञ्जमा पर्यटकलाई जाउँ–जाउँ […]
रासस/ लुम्बिनी — बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन र नेपालगन्ज रोडको एक टहरा […]
काठमाडौं । निर्वाचन आयोगले यसअघि नै निर्धारण गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। आयोगले आजै उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ […]
रासस/ देउखुरी । माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ । थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाएको छ । दाङका थारु बस्ती माघीमय भएका छन् । पश्चिम नेपालको दाङका थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै […]












