तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ […]
बर्दिया — गत भदौमा १४ वर्षीया किशोरीलाई पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवाहरुको बयान बर्दिया जिल्ला अदालतमा सुरु भएको छ । पटकपटक गरी किशोरीलाई ११ युवाले बलात्कार गरेका थिए । आईतबार बर्दिया जिल्ला अदलातका न्यायाधीश मनोज श्रेष्ठको बेन्चमा बयान सुरु भएको बर्दिया प्रहरीले जनाएको छ । प्रहरीले बाँसगढिका ८ जनालाई पक्राउ […]
शिलापत्र- कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रशारण लाइनमा देखा परेको अल्झन अझै सुल्झन सकेको छैन । साढे तीन वर्ष अघि अर्थात् २३ असार २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजना रुख कटान र स्थानीय अवरोधका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । सुरुदेखि नै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा भोगाधिकार, रुख कटान तथा आयोजना […]
सियोल। दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ । दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा १७९ जनाको मृत्यु, २ जनाको उद्धार भएको पुष्टी भएको छ । जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो । यसमा १८१ जना सवार थिए, […]
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नर्सिङ्ग होममा पहिलो पटक ‘ब्रेन एन्यूरिज्म’ (मस्तिष्कको नसा फुटेर रक्तस्राव हुने समस्या) को विना अप्रेशन क्वाइलिङ्ग विधिबाट सफल उपचार गरिएको छ । यस्तो उपचार पश्चिम नेपालमै पहिलोपटक भएको दाबी चिकित्सकको छ । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित बाँकेको […]
एजेन्सि । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा चालक दलसहित १८१ जना सवार जहाज विमानस्थलमै दुर्घटना भएको छ। आइतबार थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको जहाज दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ। अहिलेसम्म दुर्घटनामा २८ जनाको मृत्यु भएको बताईएको छ । १७५ यात्रु र चालक दलका ६ सदस्य रहेको जहाज अवतरणका क्रममा धावनमार्ग बाहिरिँदै पर्खालमा […]
काठमाडौँ । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ५ः०९ बजे ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन । साना भूकम्पहरू सामान्यतः जमिनको प्लेटहरूको हलचलका कारण हुने गर्छन्।
२०८१ पुष १४ गते (आइतबार) प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती […]
सीसीएन, बाँके / बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले ग्रामीण क्षेत्रका समुदायमा दिनदिनै समस्या सिर्जना गरिरहेका छन् । यी वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेका घटनाले गरिब किसानको जीविकोपार्जन कठिन बनेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २, कचनापुरमा वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र […]
नेपालगन्ज। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा बांकेका प्रतिनिधि सभा सांसद डा. धवल शमशेर राणा क्यान्सरलाई पराजित गर्न सफल भएका छन् । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने जानाएकाछ्न । क्यान्सरबाट निको भएको खबर डा. राणाले सामाजिक सन्जालमा लेखेपछि उनका समर्थहरुले खुसि व्यक्त गरेका छ्न । उनले सामाजिक […]












