बर्दिया, ६ पौष २०८१ बर्दिया, बढैयाताल गाउँपालिका ६ मैनापोखार बजारमा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नागरिक उन्मुक्ति पार्टी बढैयातालको आयोजना तथा रेडक्रस सोसाइटी पारदेशिक रक्तसंञ्चार केन्द्र नेपालगन्जको प्रबिधिक सहयोगमा रक्तदान कार्यसम्पन्न गरिएको पार्टीका पालिका कमिटीका अध्यक्ष लल्लुराम थारुले बताए । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय महासचिव ठाकुर सिंह थारु र पालिका कमिटीका अध्यक्ष […]

  बर्दिया —एक बर्षअघि देखि फरार भएका दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । पकाउ पर्नेमा गुलरिया नगरपालिका–४ कि ६६ वर्षया महिनी थारु रहेका छ्न । उनि २०८० साल भदौ ३० गतेको अदालतको अंश मुद्दामा ८ हजार ९ सय १६ रुपैयाँ जरिवाना भई फरार रहेको प्रहरीले जनाएको छ । त्यस्तै, जिल्ला अदालतको फैसलाले चेक […]

  बाजुरा । बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो । विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा […]

  बाजुरा —  आज शनिबार बिहान ४ बजेर १४  जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भुकम्प्को धक्का बर्दियामा पनि  गरिएको छ ।   भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार  भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर […]

    – रासस- बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन् । कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली […]

रुपन्देही / रासस – लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस आजदेखि सञ्चालनमा ल्याइएको हो । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले […]

दाङ/ईकान्तिपुर—लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियामा एकपटक घुम्न सबैलाई आग्रह गरेका छन् ।   प्रदेश सरकारको पर्यटन प्रवर्द्धनअन्तर्गत ‘घुम्न जाऔं बर्दिया’ अभियान सञ्चालनको बिहीबार ठाकुरबाबामा शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज, धार्मिक तथा ऐतिहासिक पर्यटकीय सहितका पर्यटकीय गन्तव्य रहेको उनले बताए । लुम्बिनी प्रदेश सरकारको चालु आव अविधभर यो अभियान चल्लेछ […]

  काठमाडौं । मनाङमा आज बिहान आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । भू भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पले क्षति पुर्‍याएको छैन । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४।१ म्याग्निच्यूडको भूकम्प धक्का […]

    नेपालगञ्ज, पुस ४ गते । नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका छ विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो । उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखाका प्रमुख प्रवीण रानाले बुधबार महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई सहकारी शिक्षा दिएसँगै अभियान सुरु भएको जानकारी […]

  दाङ/ ईकान्तिपुर—नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितका प्रतिनिधिबीच संयुक्त बैठक सम्पन्न भएको छ । कर्णाली नदी जलाधार क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ओखरीया इन्टेक क्षेत्रमा बुधबार भएको बैठकले कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव […]