काठमाडौँ । वैदेशिक रोजगार विभागका अनुसार पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो । यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म […]

नेपालगन्जको तापक्रम ७.८ डिग्री, चिसोले जनजीवन प्रभावित नेपालगन्ज । बुधबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुगेको छ । जसका कारण नेपालगन्जमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । जल तथा मौसम कार्यालय नेपालगन्जका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार […]

भैरहवा — ट्रंकलाइन बक्यौता भन्दै नेपाल विद्युत् प्राधिकरणले भैरहवा-बुटवल औद्योगिक करिडोरअन्तर्गत दुईवटा उद्योगको विद्युत् लाइन काटेपछि त्यस क्षेत्रका १९ वटा उद्योगले काटिएको लाइन दुई दिनभित्रमा जडान नगरेमा एकसाथ आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । भैरहवा–बुटवल ओद्योगिक करिडोरअन्तर्गत ट्रंकलाइन विवादमा परेका १९ वटा उद्योगका तर्फबाट व्यवसायीको टोली बुधबार प्राधिकरणको भैरहवा र नयाँमिल शाखामा डेलिगेसन गई उक्त […]

काठमाडौं/सेतोपाटि। प्रियंका शुक्लालाई मौसमअनुसार घरमा बनाएको अचार साह्रै मनपर्छ। गर्मी मौसममा आँप र कागती अनि जाडोमा अमला र अदुवाको अचार उनको छनौटमा पर्छ। आमाले बनाएको ‘भुटेको मसला’ उनलाई खुबै मनपर्छ। उनी आमाले बनाएका तिनै अचार र मसला स्वाद मानेर खान्थिन्। आजकाल आफैं बनाउँछिन्। उनी काठमाडौंमा स्नातक पढ्न आउँदा घरबाट ल्याएको अचार साथीहरूलाई पनि खुवाउँथिन्। अरूलाई […]

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको प्राङ्गणमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित ओपिडी भवनसँगै शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । यशोधरा बौद्ध महिला समाज र शाक्य समाजलको पहलमा स्थापना गरिएको भगवान बुद्धको मूर्तिको मङ्गलबार बौद्ध परम्परा अनुसार विधिवत् स्थापना भएको हो । यशोधरा बौद्ध महिला समाजका अध्यक्ष यशोधरा गुरुमा, […]

१६ पुस, काठमाडौं । रुस–युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको छ । उनको मृत्युको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । ‘उनले आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको जनाए । वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई […]

बीबीसी । जापानमा सुनामीको चेतावनी निम्त्याउने गरी गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको अधिकारीहरूले बताएका छन्। इशिकावा तटीय क्षेत्रका अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ। ज्यान गुमाएकाहरू सबै जापानको उत्तर पश्चिममा पर्ने इशिकावा तटीय क्षेत्रका हुन्। उक्त स्थान सोमवार गएको ७.६ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको थियो। जापानका […]

बुटवल/राटोपाटि । लुम्बिनीमा प्रदूषण कम गर्नका लागि भन्दै एसियाली विकास बैंकको सहयोगमा ६ वर्षअघि ६ वटा बस र १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन ल्याइएको थियो । ती सवारी साधनबाट खासगरी विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पुर्याउने उद्देश्य थियो । एसियाली […]

    नेपालगन्ज — नेपालगन्ज्बाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज–१३ का २४ वर्षीया आस्था शाहको र अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दुवै जनाको उपचारको […]

रासस/नेपालगञ्ज । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालयले जनाएको छ । विभिन्न कलेजमा अध्ययन गर्ने बाँके जिल्ला व्यवस्थापन […]