काठमाडौं, २४ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]
बीबीसी न्यूज – पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि मन्त्रिपरिषद्बाट हुने निर्णयहरूमा पनि भ्रष्टाचारको अनुसन्धानमा बाटो खुलेको विज्ञहरूले बताएका छन्। भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले कानुनी हदबन्दीभन्दा बढी खरिद गरेको जग्गा बिक्रीका लागि अनुमति दिइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक तत्कालीन प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गरेको […]
रातोपाटि । सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैती भएको थियो, जसमा एक व्यक्तिको मृत्यु भएको छ। डाँका समूहले घरमा लुटपाट गर्ने क्रममा धारिलो हतियार र गोली चलाउँदा घरधनीको मृत्यु भएको हो। घटनामा एक जना गम्भीर घाइते भएका छन् र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, साथै डाँकाहरूले सुन, चाँदी र नगद लुटेका छन्। सप्तरी । सप्तरीको सुरुङ्गा […]
काठमाडौं, २३ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा […]
बीबीसी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहितका अधिकारीहरूविरुद्ध मुद्दा दर्ता गराएको छ। भारतीय योगगुरु रामदेवकोपतञ्जलि जग्गा प्रकरणः योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई त्यस्तो हदबन्दी छुट दिने निर्णय कानुन विपरीत भएको भन्दै अख्तियारले छानबिन सुरु गरेको थियो। विशेष […]
बाँके- कोहलपुर नगरपालिका-१४ हवल्दारपुर फनपार्कस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको भे.९ प ८१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ रझेना बस्ने ३५ वर्षीय सरोज मरासिनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ पुलचोकस्थित सडकमा […]
काठमाडौं, २२ जेठ-बाँके, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधबार राति प्रहरीले पक्राउगरेको छ । चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बर्दिया —बिकास निर्माणका लागि स्थानीयलाई नदिने, कहिले कानुन ब्यबसायीमाथि हातपात गर्न लगाउने, अवासको घर निर्माणमा तमसुक बनाउने सधै बिबादित गुलरिया नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासवानमाथि भारतीय बन कार्यलयले पक्राउ पुर्जी जारी गरेको छ । सीमावर्ती भारतीय मुर्तिहा रेन्ज पोष्टले पक्राउ पुर्जी जारी गरेको हो । सुरक्षा अधिकारीहरुका अनुसार उनीमाथि भारतीय वन अपराध पंजिका (एच […]
काठमाडौं, २२ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको […]
बर्दिया- बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा […]











