नेपालगन्ज । बाँकेको राप्ती सोनारि गाउँपालिकामा यो साता भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार साँझ राप्तीसोनारी–७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुई जनाको मृत्यु […]

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :   सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको छ। यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता […]

  काठमाडौँ/रासस।  विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो […]

सुनिल रेग्मी/नेपालगन्ज  नेपालगञ्जबाट मङ्गलबारका लागि तय गरेका सबै उडानहरू अवरुद्ध भएका छन्। तराईमा चलेको बाक्लो शीतलहर तथा कुहिरोका कारण आज मङ्गलबार हुने हवाई उडानहरू सबै अवरुद्ध भएको नेपाल नागरिक उडयन प्राधिकरणले जनाएको छ। नेपालगञ्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार बुद्ध एयरलाइन्सले चार यति एयरलाइन्सले दुईवटा फ्लाइट नियमित उडान गर्ने गर्दथ्यो। भिजिलेबिटी कम भएका कारण उडान […]

. बर्दिया —ठाकुरबाबा नगरपालिका–९ स्थित मेला गएका दुई युवालाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएका छन् । ठाकुरबाबा मन्दिरनजिक रहेको टाइगर चोकमा सोमबार राति करिब १२ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ । धारिलो हतियारबाट गेरुवा गाउँपालिका–५ का करिब २० वर्षका नवीन थारु र साजन थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना […]

  काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।   सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो […]

  बुटवल —लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन […]

काठमाडौँ —थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।   सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने […]

हिमाल खबर । न्यायाधीशले छाड्न आदेश दिए पनि अदालतमा २०० रुपैयाँ बुझाउन नसक्दा छोरालाई जेल पठाएर घर फर्किएका बुवाको पीडा कस्तो होला? बर्दियाका ज्ञानसिंह थारू भन्छन्, “रातभर सुत्नै सकिनँ।’ शीतलहरको चिसोबाट जोगिन चुह्लोमा आगो सेकिरहेका वेला पुस २४ को बिहानै बर्दियाको बाँसगढी नगरपालिका-३, लख्ना गाउँका ज्ञानसिंह थारूलाई खबर आयो, ‘छोरा जेलबाट छुट्न सक्छ, अदालत आउनू।’ […]

काठमाडौँ/रासस—वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।   आजदेखि वैदिक सनातन धर्मावलम्बीले […]