पवनराज पौडेल/बीबीसी न्यूज-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले ‘नेपालमै पहिलोटक’ शल्यक्रियामार्फत् एक व्यक्तिको लिङ्ग परिवर्तन गरिएको जनाइरहँदा त्यसले केही कानुनी सवाल जन्माएको देखिएको छ। शल्यक्रिया गरेपछि “जनकपुर निवासी ‘ट्रान्सजेन्डर’ व्यक्तिलाई आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको” अस्पतालद्वारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ। एलजीबीटीआइक्यूप्लस समुदायसम्बन्धी संस्थाहरूले त्यसको स्वागत गर्दै “यसले अन्य इच्छुकहरूलाई […]

  नयाँ दिल्ली, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ ।   भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तमा २३ गुणा बढीले संक्रमित थपिएका छन् ।   पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ […]

  कपिलवस्तु/ईकान्तिपुर—स्मृति हरिजन सानैदेखि लगनशील थिइन्, अनुशासित पनि । पढाइमा पनि उस्तै समर्पित । उनी कक्षामा सधैं पहिलो हुन्थिन् । राम्रो पढाइ भएका कारण डाक्टर बन्ने सपना देख्न थालिन् । तर परिवारको दयनीय आर्थिक अवस्थाका कारण डाक्टर बन्ने सपना पूरा हुँदैन कि भन्ने चिन्तामा हुन्थिन् । छोरीको सपना पूरा गर्न बुवा सन्तराम हरिजनले आफ्नातर्फबाट कुनै कसर बाँकी राखेनन् । अन्ततः स्मृति […]

  काठमाडौं, २६ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम मुख्यतया सफा  रहेको छ । दिउँसो कोशी प्रदेश […]

बाँके- राप्तिसोनारीगाउँपालिका-३ सिट्टा बाँधस्थित बैजापुरतर्फ जाने नहरमा पौडी खेल्ने क्रममाडुबेर नेपालगंज उपमहानगरपालिका-७ रानी तलाउ बस्ने १९ वर्षीय अकमल दर्जीको शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं,- बर्दिया, गुलरिया नगरपालिका-१२ भैसाही बस्ने २१ वर्षीय बिरेन्द्र थारूको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । बढैयातालगाउँपालिका-९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनकोबर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

  रौतहट, २५ जेठ । फतुवा विजयपुर नगरपालिका–४ का ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको झण्डै एक महिना बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्।   गत बैशाख २४ गते भएको उक्त दुर्घटनामा सशस्त्र प्रहरी बल बेसक्याम्प दुधियाभारमा कार्यरत हबल्दार सुवास सिंहको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका […]

  काठमाडौं, २५ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]

  बाँके, बैजनाथ — नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट जय बहादुर शाहको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको छ। समितिमा उपाध्यक्षमा सुन्दरमान विश्वकर्मा, सचिवमा राजु बीसी, उपसचिवमा खगीसरा पुरी चयन भएका छन्। त्यस्तै, शान्ति खड्का, कमल बैगार, भदी बुढा, छेदा थारु, शेर बहादुर अधिकारी, गनेश बीसी, विष्णु न्यौपाने, सरिता घर्ती […]

रासस- झापाको अर्जुनधारा नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम घर भएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन्। उनीहरू पौडी खेल्न गएका थिए र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याए पनि बचाउन सकेनन्। झापा । अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान […]