नेपालगन्ज — जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै बाँकेको कोहलपुरमा रोकिएका निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ । कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने योजनाका साथ कामलाई तीव्रता दिएको बताए । ‘सरकार परिवर्तनसँगै आयोग भंग भयो । हाम्रो काम पनि […]

  काठमाडौं । गत शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेका माथी मुद्धा चलाइने भएको छ ।   शुक्रबार राती पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो । राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई […]

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद धवलशमशेर राणा पक्राउ परेका छन् । उनी राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेसँगै उनी संसदीय गतिविधिबाट बन्चित भएका छन् । उनी पक्राउ परेको सूचना संसद सचिवालय पुगिसकेको छ । संविधानको धारा १०३ को उपधारा ३ मा सांसद […]

  काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।  

  काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ ।आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् । प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको उनले बताए । […]

    बर्दिया । गुलरिया नगरपालिका वडा ७ स्थित घरमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । व्याडमिन्टन खेल्दा कक छानामा अड्किएपछि लिन जाने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घरको पङ्खाबाट करेन्ट चुहिएर टिनको छानामा करेन्ट पुगेको थियो । टिनकोछाना मै करेन्टले बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका […]

र काठमाडौं- तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।   निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । त्यहाँ सामाान्य झडप पनि भएको छ ।

file photo बर्दिया —बर्दिया राजापुर नगरपालिका–६ बदालपुरस्थित राजापुर सुगर मिलको गोदाममा रहेको लिक्युड राख्ने २० लिटरको टिनमा वेल्डिङ गर्ने क्रममा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका अनुसार स्थानीय,प्रहरी,सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।  

  नेपालगन्ज —जिल्ला प्रहरी कार्यालय, बाँकेले मोटरसाइकल र ई–रिक्सा चोरी गरेको आरोपमा नेपालगन्जका २० वर्षीय अमिर ढापाली, सुर्खेतका २१ वर्षीय पवन पाण्डे, र ई–रिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरेको छ । बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार तीनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो ।   […]

    बबई (बर्दिया) । बर्दियाको बबई सिँचाइ आयोजनाले चालु आर्थिक वर्षमा गुलरिया नगरपालिका क्षेत्रभित्र नहर निर्माणको काममा तीव्रता दिएको छ । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आव २०४५/४६ सालमा नहर निर्माण थालिएको थियो । गुलरिया नगरपालिकामा नहर निर्माण सम्पन्न भए बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिकामा गरी ३६ हजार हेक्टर खेतीयोग्य […]