बीबीसी । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको विवरण चिनियाँ अधिकारीहरूले बताएका छन्। चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार […]
काठमाडौं – मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो। चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्। उक्त भूकम्पमा परी सयौं घाइते भएका […]
काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ। काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो। बिहान ५:५५ बजे यो महशुश गरिएको हो। नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भुकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का ७.१ म्याग्निच्युडको थियो। […]
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ […]
बीबीसी । चीनसहित नेपाल,भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त भूकम्प नेपाल चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको र त्यसपछि कैयौँ परकम्पहरू मापन गरिएका अधिकारीहरूले बताएका छन्। नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त […]
शिलापत्र- कैलालीको धनगढीमा १८ वर्षीया किशोरीले आफूमाथि पाँच महिनासम्म बलात्कार भएको भन्दै जाहेरी दिएकी छन् । धनगढी उपमहानगरपालिका–१२ की १८ वर्षीया किशोरीले पटकपटक बलात्कारको सिकार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । कार्यालयका प्रहरी नाउब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले किशोरीको जाहेरीपछि बलात्कार आरोपमा गौरीगंगा नगरपालिका– ६ का २७ वर्षीय युवकलाई पक्राउ गरिएको जानकारी […]
बर्दिया । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बढैयाताल तालमा यही माघ १ र २ गते दाेस्राे माघ मिलन कार्यक्रम हुने भएको छ । थारु समुदायको महान पर्व माघको अवसरमा बढैयाताल गाँउपालिका ५ मा माघ मिलन कार्यक्रम हुने भएको हो । बढैयाताल गाँउपालिका वडा नं ५ काे […]
वीरगञ्ज (पर्सा)- लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन्। मौसम फिल्ड कार्यालय सिमराका सहायक […]
खजुरा (बाँके) । खजुरा गाउँपालिकाले नेपाल पत्रकार महासंघमा नवनिर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । खजुरा गाउँपालिकाले गाउँसभाको १६औं अधिवेशनमा पत्रकार महासंघ लुम्बिनीमा बाँकेबाट नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मञ्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले अबिर र […]
काठमाडौं । नेकपा एमालेले सहरमा पार्टीले उल्लेखित लोकप्रियता गुमाएको स्विकार गरेका छन् । संघ, प्रदेश र स्थानिय तहका उपनिर्वाचन परिणाम प्रति सन्तुष्ट देखिएका अध्यक्ष ओलीले सहरिया मत खस्केकोमा भने चिन्ता ब्यक्त गरेका छन् । नेकपा माओवादीले सबैभन्दा बढी मत ल्याएको भन्ने कुनै तर्कसंगत नभएको जनाएका ओलीले किर्तिपुर, काठमाडौं–१६ मा मत गुमेको भने आज पेश […]












