कञ्चनपुर । भारतको उत्तराखण्डस्थित उद्यमसिंह नगरमा आकर्षण रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका सुदूरपश्चिमका एकसहित ३५ नेपाली युवालाई सकुशल उद्धार गरिएको छ । आकर्षक रोजगारीको प्रलोभनमा पारी बन्धक बनाइएका डोटीको दिपायल सिलगढी नगरपालिका– १ का १९ वर्षीय प्रेम मल्लसहित ३५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

काठमाडौँ —अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् ।   उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ । यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान […]

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र  लुम्बिनी प्रदेशमा  आंशिक देखि साधारणतया बदली रही बाँकी भ_भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। हाल मनसुनको अवस्थाः यस वर्षको मनसुन प्रणाली हिजो मिति […]

  काठमाडौं, ७ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको […]

बर्दिया- बढैयाताल गाउँपालिका-८ तिलकानास्थित सडकमा कण्ठपुरबाट पचासातर्फ जाँदै गरेको भे.१२ प ४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीया दिलमाया आचार्यको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । […]

  कैलाली। कैलालीको गौरीगङ्गा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान १९ वर्षीय तुलसी नाथ घर नजिकै मृत भेटिएकी छिन । तर, उनले जन्माएकी नवजात शिशु भने सकुशल छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको छ । घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ […]

गुलरिया— शुक्रबार बिहानदेखि सुरु भएको झरीले बर्दियाका केही गाउँ जलमग्न भएका छन् । वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका–७ दंगपुरुवा गाउँ जलमग्न भएको छ । त्यहाँ करिव डेढ सय घरधुरी घरमा पानी पसेको छ । खोलामा आएको बाढीले दुई वटा रांगा, एउटा गोरु मरेको र एउटा बगाएको स्थानीयले जनाएका छन् । यसैगरी ठाकुरद्वारा नगरपालिकाको १ र ४ […]

    काठमाडौँ, असार ६ गते । हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान […]

  रौतहट ,५ असार। रौतहट स्थित मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ।   मृत्यु हुनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।   घटना बिवरण अनुसार बुधबार दिउसो साढे ३ […]

धनगढी/ईकान्तिपुर — सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट नियुक्त उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको पद संकटमा परेको छ ।   मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई मंगलबार राति फोन गरेर पदबाट राजीनामा दिन निर्देशन दिएका छन् । जेठ ४ गते नियुक्त भएका मन्त्री चौधरीले बिहीबार बिहानसम्म राजीनामा दिएका छैनन् । रामेश्वरअघिका उद्योगमन्त्रीमा नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी […]