खजुरा/ बाके जिल्ला स्थित खजुरामा रहेको सयौं बर्ष पुरानो मुसबेटवाबाबा मजारमा हरेक बर्ष बसन्त पन्चमी का दिनदेखि लाग्दै आएको परम्परागत ” मुसबेटवा मेला ” आज बाट शुरु भएको छ। हिन्दु र मुस्लिम दुबै समुदायको आस्थाको धरोहर का रूपमा रहेको मुसबेटवा बाबा मजारमा दुई दिनसम्म बाके र बर्दिया तथा छिमेकी जिल्लाहरु र भारतीय सिमावर्ती गाउँ र […]
तानसेन । मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा १) तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त […]
नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगन्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिनाको तुलनामा चालु आवको छ महिनामा जडीबुटी निकासी ३६ प्रतिशतभन्दा बढीले वृद्धि भएको […]
नेपालगञ्ज (बाँके) । नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए । यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर […]
काठमाडौँ। विद्याकी देवी सरस्वतीको पूजागरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजा बुधबार विविध कार्यक्रमसाथ मनाउन लागिएको छ । यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । वसन्तपञ्चमीकै दिनदेखि शिक्षण संस्थाले पनि […]
नेपालगन्ज । जागीर का सिलसिलामा दैलेख का अम्बरबहादुर मल्ल जाजरकोटमा हुनुहुन्थ्यो भर्खर ४३ बर्षको युवा उमेर थियो यो उमेरमा अनेक चाहना र शौख हुनु स्वभाविक थियो उहाँ लाई उ बेला रेडियो घन्काउने बिछट्टै को हुटहुटी चढ्यो अनि काठमाडौ बाट आउँदै गरेका आफन्त सङ्ग २०३४ सालमा रेडियो मगाउनु भयो। रेडियो अहिले जस्तो न त जतिसुकै […]
नेपालगन्ज। १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ । योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न पनि सफल भएको हो । यसअघि कोहलपुरले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेसकेको थियो । प्रतियोगितामा जिल्लाका सात वटा स्थानीय तहबाट छनोट भएर आएका एक […]
राँझा (बाँके) । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै […]
बिबिसी । मदिरा सेवन र बनाएर विक्री गरेको जस्ता आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू साउदी अरबमा जेल परेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको बताउने गरिन्छ। रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा […]
खजुरा । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादीलाई […]












