काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको एसएसपी अधिकारीले बताए । उनले भने, ‘ उहाँको मुखमा […]

  काठमाडौं, ८ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा […]

काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई अघि दिउँसो पक्राउ गरिएको थियो।   तर, ४ घन्टा  नियन्त्रणमा लिए पछि भर्खरै उनीहरूलाई रिहा गरिएको हो ।   यसरी रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित  उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा […]

  काठमाडौँ — निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू पक्राउ परिसकेपछि पनि राप्रापाका नेता तथा कार्यकर्ताहरु प्रदर्शन जारी […]

कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर ११ स्थित शुभलक्ष्मी फेन्सी पसलमा भएको आगोलागी नियन्त्रणमा आएको छ । स्थानीय मेघराज लम्सालको दुई तले घरमा रहेको फेन्सी पसलमा भएको आगोलागीको कारण अझै खुलेको छैन। बिधुत सर्ट भएर आगोलागी भएको शंका गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको छ । […]

नेपालगञ्ज/रासस — नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ ।गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित सरोकार भएका निकायसँग छलफल भइरहेको बताए। ‘नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे लगानीकर्तासँग छलफल भइरहे पनि हालसम्म निष्कर्षमा भने पुगेका छैनौँ,’ उनले भने। स्थानीय तहले एकीकृत रूपमा जग्गा उपयोग गरी नयाँ परियोजना कार्यान्वयनमार्फत आम्दानीको स्रोत बढाउने उद्देश्यले […]

नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके जिल्ला फुटबल संघले रौतहट जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रङ्गशालामा मध्यान्न ४ बजेपछि खेल सुरु हुनेछ । आजबाट समूह बीका खेलहरू सुरु भएका छन्। समूह बीमा भोलि नेपाल सशस्त्र प्रहरी बल र कर्णाली प्रदेशबीच खेल हुने आयोजक सदस्य गोविन्द पौडेलले […]

तुलसीपुर (दाङ) । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उहाँले ‘कानुन’ विषय पढिरहनुभएको छ । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, […]

बर्दिया, ६ बैशाख बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५मा माछा पालक कृषक र दाना उत्पादन भारतीय कम्पनीवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अर्श सप्लायर्स हवल्दारपुर बाँकेको आयोजनामा आईबी गु्रप अन्तगर्त फिश फिड एबिस एक्सपोटर््स ईन्डिया प्राईभेट लिमिटेड र माछापालक कृषकहरुको अन्तरकृया गरिएको दाना सप्लायर्स इलिसिया करैसीले बताए । स्थानीय किसानहरु बर्षौदेखि माछा पालन व्यवसाय […]

  १. झापा : झापा जिल्लाको गैडा कनकाई मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३२.७ डिग्री सेल्सियस रहेकोमा सन् १९९५ जुन ५ का दिन अचानक तापमान वृद्धि भई ४२.५  डिग्री सेल्सियस पुगेको गुगल रेकर्डमा देखाउँछ। २. सप्तरी : सप्तरी जिल्लाको राजविराज मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३३.५ डिग्री सेल्सियस हुने गरेकोमा सन् २०१९ जुन १६ मा […]