काठमाडौँ/ईकान्तिपुर —घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन् । घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो । उक्त घटनापछि […]
रौतहट। लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान प्रहरीले बरामद […]
प्रेरणा वास्फाेर भैरहवा । तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। भैरहवामा पनि चिसो बढेसँगै शीतलहरसुरु भएको छ । आइतबारसम्म घाम लाग्दै आए पनि सोमबार देखि भने शीतलहर चल्न थालेको र बुधबार पनि चिसो अत्यधिक बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान […]
काठमाडौं। काठमाडौंमा बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो । यसअघि पुस १६ गते बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
बाँके / रासस। एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेको छन् । साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नयाँ […]
नेपालगन्ज/ईकान्तिपुर— बाँकेको राप्तीसोनारी गाउँपालिकाकी ३५ वर्षीया महिला २०५९ सालमा १२ वर्षको उमेरमा सामूहिक बलात्कारमा परिन् । तत्कालीन सरकारी सेना घरमा आएर उनलाई जबर्जस्ती लिएर गए । पछि घरमा कोही नभएको समयमा नियमित आउजाउ गर्दै जबरजस्ती गर्न थाले । एक वर्षसम्म डरले घरमा सुत्न नसकेर रातिमा घरनजिकैको जंगलमा सुत्ने गरिन् । १६ वर्षको उमेरमा विवाह […]
२०८१ पुष १७ गते (बुधवार) काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । तराई […]
काठमाडौं- सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्ट (बिओपी)का इन्चार्ज विजयकुमार तुलाधर रहेका छन्। ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरमाथि मंगलबार राति बस बजारिएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले जनाएको छ। बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई थिचेको थियो। बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका […]
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभंक्षी बाघलाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। मनहरी–५ वसन्तपुर गुम्बाटोलकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार बाघले आक्रमण गरी ज्यान लिएको थियो। बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको […]
नेपालगन्ज । मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपाल नेपालगन्ले पछिल्लो पल्ट सार्वजनिक गरेको तथ्यांकलाई मान्ने हो भने मानववेचविखन तथा ओसारपसारका घटना डर लाग्दो देखिएको छ । माइती नेपालका अनुसार २०२४ यता ९ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेको थियो । ति मध्ये २ हजार ३२३ जना मात्रै […]












