बर्दिया । नदी प्रदुषित बन्दै गएपछि त्यसको असर जलचर प्राणीमा परेको छ । माछा कम हुँदै गएपछि घडियाल प्रजातिको गोही अति संकटापन अवस्थामा पुगेको छ । उक्त प्रजातिको गोहीले माछाबाहेक अरु शिकार गर्दैन । प्रदुषणका कारण प्रजननमा पनि सोझो असर परेको छ । प्रदुषणले तापक्रम खलबलिएपछि गोहीको अण्डा बिग्रिएर खेर जाने गरेको हो । ‘त्यसैले […]
तिलोत्तमा — रूपन्देहीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार फेला परेको छ । उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो । टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानभन्दा २० मिटर पर बाट […]
काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे । आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष […]
राँझा (बाँके), वैशाख ९ गते । खजुरा गाउँपालिका(२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ । तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्याएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले बताउनुभयो । “धेरै वर्षदेखि मानखोलाले जमिन कटान […]
काठमाडौं, ९ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
काठमाडौँ । राज्य द्रोहको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा उपचारका लागि रिहाई भएपछि बुधबार मुम्बई जाने भएका छन् । क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेको बताइएको छ । तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते उनी पक्राउ परेका थिए । प्रहरीले बोलाएको बेला उपस्थित हुनेगरी प्रहरीले […]
रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने गएका तीन जना बालक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।न् । सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव,१४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन् । नदिमा बेपत्ता बालकहरूको खोजी कार्यको […]
बबई (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जले मानव आक्रमण गर्ने वा समस्याग्रस्त भएका पाटेबाघलाई नियन्त्रणमा लिएर खोरमा राखेर पालनपोषण गर्दै आइरहेको छ । अहिले पनि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पाँच वटा समस्याग्रस्त पाटेबाघलाई खोरमा राखेर पालनपोषण गर्दै आएको छ । त्यसरी पालनपोषण गर्दै आइरहेको बाघलाई उसको आहारामा समेत कमी आएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा दुई र […]
डुडुवा (बाँके), ८ वैशाख । किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ । धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि […]
नेपालगन्ज —रौतहट जिल्ला फुटबल संघ नेपालगन्ज लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रौतहटले आइतबार घरेलु टोली बाँके ११ लाई ३–० ले पराजित गर्यो । रौतहटलाई विजयी दिलाउन जेनिफर रानामगर, समीक्षा राई, पियुलीले राओले गोल गरे । प्लेयर अफ द म्याच सिमरन राई भइन् । जेनिफरको गोलमार्फत २७औं मिनेटमा रौतहटले अग्रता लिएको थियो । सेनु […]












