बर्दिया, चैत २ शुक्रबार बर्दियाको आशा लघुबित्त बित्तिय संस्था मैनापोखर शाखले बित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको औपचारिक उद्घाटन बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले ऋण लिदां योजना बनाएर मात्रै लिनु पर्ने बताए । उनले भने, योजना बिना […]

  नेपालगन्ज । पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ । नेपालगन्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने विभिन्न गल्लीभित्र पुराना बस्ती छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन विभिन्न प्रकारका पूर्वतयारी गरिएको नेपाल रेडक्रस […]

खजुरा । बाँकेको जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिंह ३७ वर्ष पुग्नुभयो । ३७ वर्षीय सिंहले चैत १ गतेबाट सुरु भएको पालिका स्तरीय आधारभूत तह कक्षा उत्तीर्ण परीक्षा (कक्षा ८)मा सहभागी भई परीक्षा दिन सुरु गर्नुभएको छ । जानकी गाउँपालिका न्यायिक समिति सदस्य एवं वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका सिंहले शिक्षा अति नै […]

  नेपालगन्ज । नेपालगन्जमा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर विश्व मिर्गौला दिवस बिहीबार मनाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहान नगरमा प्रभातफेरी आयोजना गरेको थियो । उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका […]

  बाँके/ राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे.९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच […]

  काठमाडौं । मौसम पुर्ब अनुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी […]

    बाँके। बाँकेका दुई युवाले महाकालीदेखि मेचीसम्मको साइकल यात्रा सुरु गर्नुभएको छ । बाँके खजुराका सतिश निरौला र नेपालगञ्जका रमेश मल्ल दुई जनाले एकसाथ चलाउन मिल्ने साइकलबाट पश्चिमको महाकाली नदीबाट साइकल यात्रा सुरु गर्नुभएको हो । पश्चिम महाकाली नदीस्थित कञ्चनपुरको कुतियाकभरदेखि मेचीस्थित झापाको केचनाकेवलसम्म करिब एक हजार १०० किलोमिटर साइकलबाट पूरा गरिने निरौलाले बताउनुभयो […]

बर्दिया, मधुवन नगरपालिका-६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो .

बिषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरी देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ । सन्दर्भ : घर झगडा हुँदै होइन,बिषय राजनैतिक हो । मैले जानेको बुझेको यहि हो । जुनसुकै गठबन्धनका पछि लाग्नु […]

  खजुरा । मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् । चिसो मौसम सकिएर गर्मी मौसमको सुरुवात भएसँगै नेपालगन्जमा अत्यधिक रुपमा मौसमी भाइरलका बिरामीहरु बढेको पाइएको हो । भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालका अनुसार नेपालगन्जमा केही दिनदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने, नाकबाट पानीजस्तो सिगान बग्ने, टाउको दुख्ने, घाँटी […]