तुलसीपुर । घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डागाउँ नजिक दुर्घटना हुँदा बसमा सवार १८दयात्रु घाइते भएका छन्। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा […]

  बर्दिया —प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाँकेको कोहलपुर नगरपालिका-२ शक्तिनगरका २९ वर्षीय कर्मजित शाहीलाई पक्राउ गरेको छ ।  सीमा नाका बलैगाउँ हुँदै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित पैदल आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा शाहिसंग २ ग्राम ६ सय मिलिग्राम उक्त पदार्थ फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार सीमा नाका बलैगाउँ हुँदै बर्दियाको बढैयाताल […]

बर्दिया । लामो समय वडा अध्यक्ष रिक्त रहेको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षका लागि छ पार्टी चुनावी स्पर्धामा छन् । उनीहरुले प्रचारप्रसालाई तिब्रता दिएका छन् । यस पल्टको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी पनि उक्त वडामा स्र्पमा उत्रिएको छ । पहिचानको वकालत गर्ने उक्त पार्टीलाई चासोको रुपमा हेरिएको छ । ठाकुरबाबा नगरपालिका वडान ४ मा ३५१० […]

नेपालगन्ज/अनलाईन खबर । बाँके जिल्लामा निमार्णाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बजेटको अभाव, मुद्दा मामिलाको दाउपेच, आयोजना प्रमुख र इन्जिनियरहरूको छिटो-छिटो हुने सरुवाका कारण कछुवा गतिमा छ । आयोजना सुरु भएको १९ वर्षमा करिब ४० प्रतिशत मात्रै निर्माण हुनुले यसको अवस्थामा कस्तो छ भन्ने सहजै आंकलन गर्न सकिन्छ । तेस्रोपटक गुरुयोजना संशोधन गरेर ५२ अर्ब ८९ […]

  नेपालगन्ज । नेपाल राष्ट्र बैंकले नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गरी बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले उक्त रोक लगाएको जनाएको छ ।     निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम […]

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । २०८१ मंसिर १२ गते (बुधबार) दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही […]

मंगलबार प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा सतसतै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली […]

नेपालगन्ज- घरेलु हिंसामा परेका अधिकांश महिलाहरु प्रहरीमा उजुरी गर्ने तर छलफलपछि आफै मिलापत्र गर्दै आएको पाइएको छ । आफन्त, सामाजिक दबाव र एक्लो पर्ने डरका कारण हिंसामा परेका महिलाहरु नचाहेर पनि मिलापत्र गर्न बाध्य भएका हुन । कतिपय पीडित महिलाहरु मिलापत्रपछि फेरि पनि पटकपटक उजुरी दिने गरेका छन् । थोरै मात्रै मुद्दा अदालतमा पुग्ने गरेको […]

बुटवल/बीबीसी – लामो समयदेखि दुबईमा काम गर्दै आएका कास्कीका चन्द्रबहादुर सिलवाल यस पटक जजीरा एअरबाट गौतम बुद्ध विमानस्थल भैरहवामा उत्रिए। घर पुग्ने दूरीका हिसाबले काठमाण्डूको विमानस्थलमा उत्रे पनि खासै फरक नपर्ने सिलवालले यस पटक नयाँ विमानस्थल रोजे। “मलाई यो नयाँ विमानस्थलको अनुभव गर्न मन लागेर यताको टिकट काटेको हुँ, पहिलो यात्रा रमाइलो लाग्यो,” सिलवालले भने। […]