नेपालगन्ज। भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो । मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको पूर्वी सीमा […]

    बुटवल । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको केहि बेरमा नागरिक उन्मुक्ति पार्टीका जन्मदाता नेता रेशम चौधरीले सांसदिय सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरु फिर्ता नहुने बताएका छन् ।   शनिबार बुटवटका पत्रकारहरुसँग कुराकानि गर्दै पार्टीभित्र अध्यक्ष श्रेष्ठ र […]

    काठमाडौं । शुक्रबार बिहान काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो । चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी […]

काठमाडौँ, फागुन २६ गते । स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिनुभयो । उहाँले दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त […]

  काठमाडौँ । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा मान्यता दिन अस्वीकार गरेको छ । चौधरीलाई नाउपाको टिकापुरमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । उक्त पार्टीले चौधरीलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएको थियो । दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए । […]

  सुर्खेत — दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण ड्रिलिङ मेसिनहरूको भन्सार छुटको पत्र नभएपछि नेपालगन्जको रुपैडिया नाकामा थन्किएका छन् । १० ट्रक ड्रिलिङ मेसिन र अन्य समानहरू चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपैडिया नाकामा आईपुगेको हो । खानी तथा भूगर्भ विभाग कार्यालय र अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा […]

नेपालगन्ज । डाँकाको समुहले बुधवार राति बांकेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्तीका सन्तोष थारुको हत्या गरेका छ्न । बुधवार राति करिब १ बजे पाँच सात जनाको समुहमा आएका डांकाले लुटपाट गर्दा सन्तोष प्रतिकार गर्दा घाईते भएका थिए । कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको […]

  दांग । नयाँ सत्ता समीकरण अनुसार लुम्बिनी प्रदेशमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक साबित हुने देखिएको छ। संघीय सरकारमा नयाँ समीकरण बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री बर्खास्त गरे। मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकासमन्त्री कृष्णा केसी (नमूना)लाई बुधबार बर्खास्त गरेको केही समयपछि नै माओवादीले पनि […]

  नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । केही वर्ष पहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको पश्चिम नेपालका प्रमुख भन्सार नेपालगन्जले गत केही वर्षदेखि लक्ष्य पुगाउन सकिरहेको छैन । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म १६ अर्ब २७ करोड ३० लाख […]

  बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका छन् । माओबादीका मन्त्री बर्खास्तपछि लुम्बिनीमा सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् । माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन […]