बबई (बर्दिया)  । जङ्गली हात्तीले बस्ती र खेतीबालीमा क्षति पु-याउन थालेपछि बर्दियाको मधुवन नगरपालिका–३, थनौरागाउँमा विद्युतीय तारबार जडान गर्न थालिएको छ । नेपाल–भारत सीमाक्षेत्रमा पर्ने थनौरागाउँमा हात्तीको प्रवेश रोक्न उज्यालो नेपालको आर्थिक सहयोग, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा स्थानीयवासीको श्रमदानमा तारबार निर्माण भइरहेको हो । पहिलो चरणमा करिब एक हजार पाँच सय मिटर विद्युतीय तार जडान […]

बारा । तीन वर्षीया बालिका हत्याको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले वीरगञ्ज(पथलैया सडकमा अवरोध कायमै राखेका छन् । उक्त सडक खण्ड बुधाबर दिउँसो यता अवरुद्ध छ ।   बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार अवरुद्ध सडक खुलाउने विषयमा बुधबार पटकपटक […]

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुनी मौसम सम्बन्धी पूर्वानुमानमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मुख्य बुँदाहरू भारी वर्षाको जोखिम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हालको मौसम अवस्था: देशभर मनसुनी वायुको प्रभाव छ। […]

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । त्यसैगरी आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले घटनाको निन्दा गर्दै कारवाहीको माग गरेका छन् । ईलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदापनी खोजीमा चासो नदिँदा बालिकामाथि सो घटना भएको आरोप स्थानीयको छ । स्थानीयले […]

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वन) बाट गाउँबस्तीमा पसेर चौपाया खाने एउटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रण प्रक्रिया: १९ दिनको खोजतलासपछि क्यामेरा ट्रयापिङ र डार्ट (बेहोस पार्ने प्रविधि) मार्फत बाघलाई नियन्त्रणमा लिइएको हो। संलग्न टोली: बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) का प्राविधिक र […]

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारु र करिश्मा कठरियाले भदौ ७ अघि टीकापुर घटनाबारेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै प्रतिनिधिसभा सदस्य थारुले भदौ ७ गतेअघि प्रतिवेदन सार्वजनिक गरी दोसीलाई कारवाही गर्न माग गर्नुभयो । टीकापुर घटना घटेको ११ वर्ष […]

  बाँँके । लागु औषध नियन्त्रण ब्यूरोले हवाई फायर गरी बाँके कोहलपुर नगरपालिका वडा न ६ बाट लागु औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा भागेकोले निजहरुलाई रोकिनको लागी चेतावनी स्वरुप १ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुबाट अफिम १४ के.जी.७६० ग्राम बरामद गरिएको […]

मौसमको हालको अवस्था मनसुनी प्रभाव: देशभर मनसुनी वायुको प्रभाव कायम छ। न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर (नेपाल नजिक) र पूर्वमा सरदर स्थान आसपास रहेको छ। वर्षा: लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोको पूर्वानुमान भारी वर्षाको जोखिम: कोशी, बागमती, गण्डकी, […]

  बर्दिया। आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दिया गेरुवा गाउँपालिका ५ जगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। विवादपछि उनले आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोग छ । सरगमको कुटपिटबाट टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा […]

  काठमाडौ । बिपक्षीहरुको लगातारको बिरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम निर्धारण गरेका छन्। प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्। सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक(एक जना र बाँकी ८ जना […]