बर्दिया, बर्दियाको ८ पालिकामा ज्ञापन पत्र बुझाइएको छ । नागरिक उन्मुक्ति पार्टी बर्दियाले आइतबार जिल्लाका ८ वटै पालिकामा ज्ञापनपत्र बुझाएको पार्टीका जिल्ला अध्यक्ष सोमाई थारुले बताए । बिभिन्न १० बुदें माग राख्दै सबै जिल्लाका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाएको उनले जनाए । गुलारिया नगरपालिकामा पार्टीका नगर कमिटी संयोजक काशीराम चौधरीको नेतृत्वमा मेयर मुक्तिनाथ यादवलाई […]

  बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ भण्डरियास्थित किरणनालामा व्यवस्थित शम्सानघाट निर्माण कार्य अघि बढेको छ । शम्सानघाट व्यवस्थापन समितिका पूर्व अध्यक्ष उज्ज्वल बिसीका अनुसार स्थानीय बासिन्दाले करिब पाँच लाख रुपियाँ चन्दा सङ्कलनबाट जग्गा खरिद गरी व्यवस्थित घाट निर्माण कार्य सुरु गरिएको हो । सो कार्यका लागि स्थानीय जङ्गलीप्रसाद बनियाले एक कठ्ठा जग्गा […]

  काठमाडौँ — पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का […]

  बर्दिया — ठाकुरबाबा नगरपालिका–४ मैनावारमा बिहीबार राति गोठमा लागेको आगो निभाउन खोज्दा ५५ वर्षीय लक्षीराम जैशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार गोठमा आगलागीको कारण खुलेको छैन । घटनास्थल सदरमुकाम गुलरियाबाट पश्चिम उत्तरतर्फ करिब ३० किलोमिटर दूरीमा पर्छ । जाडोयाम सुरु भएयता बर्दियामा आगलागीका घटनामा हालसम्म ९ जनाको ज्यान गएको छ […]

तुलसीपुर दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । यस्तै दलको तर्फबाट […]

जानकी (बाँके), फागुन १७ गते । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठुला-ठुला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन् । उपमहानगरपालिका-२२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको […]

  खजुरा । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीवार क्याम्पस प्रमुख लालमणि आचार्यसमक्ष विभिन्न १५ बुँदे माग राखी ७२ घण्टे अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष माधव खत्रीले जानकारी दिनुभयो । क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधान […]

पाल्पा — तानसेन नगरपालिका–११, जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै द्वन्द्वकालमा छाडिएको प्लास्टिक ग्रिनेड फेला परेको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको हो । नेपाली सेनाले दाउरा खोज्ने क्रममा प्लास्टिकको ग्रिनेड भेटिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।   उनका अनुसार […]

    नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल छाड्दै आए पनि संरक्षणमा समस्या देखिएको छ । घडियालका लागि प्राकृतिक बासस्थानका रूपमा रहेको राप्ती नदीमा दुई वर्षको अवधिमा २० वटा घडियाल गोही छाडिएको छ । तीमध्ये १२ वटा जति मात्र नदीमा रहेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार शाहका अनुसार राप्ती नदी घडियालका लागि […]

  नेपालगन्ज । नेपालगन्जको घरबारी टोल २ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ । पसलका सञ्चालक उमेशकुमार कसौंधनले दिनुभएको जानकारीअनुसार मङ्गलबार राति करिब १२ः३० बजेतिर भएको आगलागीबाट ९६ लाख रुपियाँको महँगो मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको हो । कसौंधनले सर्ट सर्किट भएर आगलागी भएको जनाउँदै आगलागीको […]