रासस २९ असोज, बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको […]
असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज र भोलि दुई दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने जनाएको छ । पश्चिमी भूभागमा गएराति पनि वर्षा भएको थियो । आज बिहान रोकिए पनि दिउँसोतिर फेरि पानी पर्ने पूर्वानुमान छ । तराई मधेशका जिल्ला […]
हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ ।साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । २०८० असोज २३ गते (मंगलबार) दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी […]
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार सामुदायिक वनमा निस्केका गैंडाका माउ मृत भेटीको दुई दिनपछि गैंडा र बच्चा (मृत) भेटिएको छ । पोथी गैंडा बिहिवार रात मृत फेला परेको थियो भने केटा हराएको थियो । निकुञ्जका अनुसार करिब एक वर्ष उमेरको गैंडाको केटा बाघको आक्रमणमा मारिएको शंका गरिएको छ । निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित […]
असोज, काठमाडौं । बझाङमा आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका […]
झापा — सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिम तालमा विस्फोट भइ टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १४ सर्वसाधारणको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ । बाढीका कारण २३ भारतीय सेनासहित सय जना भन्दा बढी बेपत्ता छन् । बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर […]
रासस/ काठमाडौँ — हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै […]
नेपालगन्ज। सुदूरपश्चिम क्षेत्रको बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पको धक्का महसुस तराईका जिल्लामा पनि गरिएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ […]
बर्दिया । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। २०८० असोज १६ गते (मंगलबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम […]
नेपालगन्ज । तराईका प्रायः सबै जिल्लामा पाइने सारस बर्दिया जिल्लामा देखिन छाडेका छन् । सीमसार संकटमा पर्दै गएपछि सारस बर्दिया लगायतका जिल्लामा देखिन छाडेको हो । नेपालमा सारसको सङ्ख्या ६०० वटाको हाराहारीमा हुनसक्ने अनुमान छ। तीमध्ये ९० प्रतिशतभन्दा बढी रूपन्देही, नवलपरासी र कपिलवस्तुमा मात्र रहेको बताइन्छ। १० प्रतिशत मात्रै सारस अन्य जिल्लामा देखिनछन् । […]










