नेपालगन्ज । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   २०८० असोज १५ गते (सोमबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको […]

बर्दिया । नेपालमा मनसुनको बहिर्गमन (Monsoon Withdrawal) को औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र (Low Pressure Area) उत्तर-पश्चिम दिशा तर्फ सर्ने संभावना देखिएकोले आगामी ३ / ४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य […]

  नेपालगन्ज— बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा एउटा बाघ मृत फेला परेको छ । स्थानीयका अनुसार त्यस क्षेत्रम बाघ देखिने गरेको थियो । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत गणेश खड्काले उक्त बाघ केही दिन अघिदेखि बस्ती आसपास हिँडेको देखिएको जानकारी आएको बताए। बृद्ध बाघले घरपालुवा पशुचौपायालाई शिकार बनाउने गरेको थियो […]

  बर्दिया — ठाकुरबाबा नगरपालिकाले असोज १० गते ४४ औं विश्व पर्यटन दिवस मनाउन पालिकाका मातहातका सबै कार्यालय र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजाल अनुसार ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा—९ मा पर्यटन दिवस मनाउन लागिएको हो । ठाकुरबाबा नगरपालिकाका अनुसार बाघमात्र होइन सांस्कृतिक र प्राकृतिक […]

२०८० असोज ०९ गते (मंगलबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक […]

रासस/ उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ। वरपर पाखापखेराको हरियाली हेर्न लायक छ। प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक (सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन्। कोरोनालगायत विविध कारण विगतका केही वर्ष यस क्षेत्रको पदयात्रामा पर्यटक आउने क्रम घटे पनि आगामी दिनमा […]

  रासस/ काठमाडौँ — हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।   हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र […]

२०८० असोज ०६ गते (शनिबार) दिउँसो : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी […]

बर्दिया — गत भदौ २२ मा मधुवन नगरपालिका(३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय काली वंशी मगरलाई आक्रमण गर्ने बाघ फेला परेको छैन । उक्त बाघलाई पहिचान गर्न खाता जैविक मार्गमा पाँच वटा ट्रयापिङ क्यामरा राखिएको थियो । बाघ क्यामरामा नदेखिएको अन्यत्र गएको जानकारी वनका कर्मचारीले दिएका छन् । खाता रेन्ज पोष्टका अनुसार […]

२०८० भदौ २८ गते (बिहीबार) दिउँसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   […]