असोज, काठमाडौं । बझाङमा आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका […]

  झापा — सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिम तालमा विस्फोट भइ टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १४ सर्वसाधारणको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ । बाढीका कारण २३ भारतीय सेनासहित सय जना भन्दा बढी बेपत्ता छन् । बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर […]

रासस/ काठमाडौँ — हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै […]

  नेपालगन्ज। सुदूरपश्चिम क्षेत्रको बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पको धक्का महसुस तराईका जिल्लामा पनि गरिएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ […]

  बर्दिया ।  हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। २०८० असोज १६ गते (मंगलबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम […]

  नेपालगन्ज । तराईका प्रायः सबै जिल्लामा पाइने सारस बर्दिया जिल्लामा देखिन छाडेका छन् । सीमसार संकटमा पर्दै गएपछि सारस बर्दिया लगायतका जिल्लामा देखिन छाडेको हो । नेपालमा सारसको सङ्ख्या ६०० वटाको हाराहारीमा हुनसक्ने अनुमान छ। तीमध्ये ९० प्रतिशतभन्दा बढी रूपन्देही, नवलपरासी र कपिलवस्तुमा मात्र रहेको बताइन्छ। १० प्रतिशत मात्रै सारस अन्य जिल्लामा देखिनछन् । […]

  नेपालगन्ज — सवारीसाधन दुर्घटनामा बन्यजन्तु मृत्यु हुने घटनालाई कम गर्न बाँके राष्ट्रिय निकुन्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा सोमबारदेखि टाईमकार्ड लागू भएको छ । निकुञ्जका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका ८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो प्वाइन्ट (खैरी चेक पोष्टं) सम्म टाइमकार्ड लागू गरिएको हो । निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटरको दुरीमा टाइमकार्ड लागू गरिएको छ । […]

नेपालगन्ज । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   २०८० असोज १५ गते (सोमबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको […]

बर्दिया । नेपालमा मनसुनको बहिर्गमन (Monsoon Withdrawal) को औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र (Low Pressure Area) उत्तर-पश्चिम दिशा तर्फ सर्ने संभावना देखिएकोले आगामी ३ / ४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य […]

  नेपालगन्ज— बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा एउटा बाघ मृत फेला परेको छ । स्थानीयका अनुसार त्यस क्षेत्रम बाघ देखिने गरेको थियो । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत गणेश खड्काले उक्त बाघ केही दिन अघिदेखि बस्ती आसपास हिँडेको देखिएको जानकारी आएको बताए। बृद्ध बाघले घरपालुवा पशुचौपायालाई शिकार बनाउने गरेको थियो […]