गुलरिया (बर्दिया), भदौ १५ गते । गुलरिया नगरपालिका–३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै समय भौतारिनुभयो । कुनै सहकारीको शेयर सदस्य नभएकाले उहाँले धानमा हाल्न रासायनिक मल पाउनु भएन । उहाँको खेतमा धान पहेँलै छ । “यसपाली भात खान नपाइने भयो” उहाँले भन्नुभयो । सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्, उहाँले भन्नुभयो –“पहिले पर्याप्त […]
बुटवल / अनलाइनखबर । लुम्बिनी प्रदेशमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था अन्तर्गत हाललाई प्राप्त भएको डीएपी मलको नयाँ कोटा निर्धारण गरिएको छ । प्रदेश सरकारले करिब ११ हजार ४४ मेट्रिक टन डीएपी मल वितरण गर्ने कोटा तोकेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको योजना तथा अनुगमन महाशाखाले सार्वजनिक गरेको […]
बाँके, ३ भदौ मंगलबार २०८२ बाँके र बर्दिया कार्य क्षेत्र भएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई बर्दियाले नीति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक तथा चालु आर्थिक बर्ष २०८२÷८३ को बार्षिक कार्यक्रम सर्बजनिकरण गरेको छ । कार्यालयले सोमबार नेपालगन्जमा एक कार्यक्रमका बिच ८ करोड ३४ हजार बजेटको कार्यक्रम सर्बजनिक गरिएको कार्यक्रम कार्यान्वयन एकाई बर्दियाका […]
बर्दिया, ३० साउन शुक्रबार २०८२ आशा लघुबित्त बित्तिय संस्था गुलारिया बर्दियाले संस्थाका सदस्यको मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपुर्ति रकम हस्तान्तरण गरेको छ । संस्थाका सदस्य रहेका बारबर्दिया नगरपालिका वडा नं. ५का बिष्णुमाया बराल काप्mलेको मृत्यु भैसकेपछि, उहाँले लिएको ऋण मिनाहा गरी बिमा सुबिधा बापत्को ८लाख ३५ हजार रकम मृतकका श्रीमान् प्रेम प्रसाद काफ्लेलाई हस्तान्तरण गरिको […]
गुलरिया (बर्दिया), साउन ३० गते । बढैयाताल गाउँपालिका–६ भित्र रहेका पाँच वटा सहकारीले एकै पटक मल वितरणका लागि गत साउन २७ गते सूचना जारी गरे । बुधबार राति २ बजेदेखि कृषक मल खरिद गर्न लाइनमा बसे । प्रतिकिसान २५ किलोग्राम मल उपलब्ध गराउने सूचना जारी गरिएको भए पनि अत्यधिक चाप भएपछि मल वितरण नै गरिएन […]
सञ्जय मिश्रा, रौतहट २९ साउन । रौतहटको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाले कृषिलाई विकासको मेरुदण्डका रूपमा प्राथमिकता दिँदै आएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि पदभार सम्हालेका नगरप्रमुख मेयर कन्थमणिप्रसाद जयसवालको नेतृत्वमा कृषक हितका नीति, सिँचाइ पूर्वाधार निर्माण र आधुनिक कृषि प्रविधिको विस्तारलाई निरन्तर अघि बढाइँदैछ। मेयर जैसवालको पहलमा नगरपालिकाले सुरु गरेको निःशुल्क कृषि मिटर […]
नेपालगन्ज, साउन २८ बुधबार २०८२ नेपालगन्जमा बुधबार किसानको लागि मलको समास्या समाधन गर्न बिरोध तथा धर्ना कार्यक्रम गरेको छ । समाजबादी किसान महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बिपी चोकबाट बिरोध ¥याली निकालेर त्रिभुवन चोक हुदै जिल्ला प्रशासन अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभा पश्चात एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसी प्रमुख […]
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन् । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएका […]
काठमाडौं, २० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार (आज) का लागि विभिन्न कृषि उपजहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ। प्रमुख तरकारीहरूको मूल्य यसप्रकार छः गोलभेंडा (ठूलो नेपाली) – रु ५० प्रति किला आलु रातो (भारतीय) – रु ३५ प्याज (भारतीय) – रु ३६ काउली (स्थानीय) – रु ७० गाजर […]
खजुरा । बाँकेको कोहलपुर-११, साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले साउन १६ गते एक सूचना जारी गर्दै साउन १८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आबद्ध कृषक शेयर सदस्यहरूका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउन सूचित गरायो । सोही सूचनालाई आधार मानेर आइतबार बिहानै चार बजेदेखि नै हातमा खाली […]












