रासस/ लुम्बिनी प्रदेशमा मनसुन ढिलो सक्रिय हुँदा धान रोपाइँमा ढिलाइ भएको छ। असार दोस्रो हप्तासम्म जम्मा १० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि निर्देशनालयले जनाएको छ। किसानले मल नपाएको र इन्धनको मूल्य बढेका कारण पनि रोपाइँमा समस्या भएको गुनासो छ। भैरहवा । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित […]
नेपालगन्ज । किसानलाई धान रोप्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हँुदा कतिपय किसानले धान रोप्न समस्या भएको छ । । भारतबाट तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा […]
सञ्जय मिश्रा रौतहट, ३ असार। रौतहटको गरुडा नगरपालिकाले पनि किसानले सिंचाई प्रयोजनको लागी चलाएको कृषि मीटरको विद्युत महशुल भुक्तानी गरेको छ। जिल्लाको १८ पालिका मध्ये यस अघी मौलापुर, फतुवा बिजयपुर र बौधिमाई नगरपालिकाले नगरवासीको विधुत महशुल भुक्तानी गर्दै आएको थियो । अब गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालको पहलमा यस आर्थिक बर्ष देखि कृषिमीटरको […]
सर्लाही, ३ असार । आम जनता पार्टी (आजपा) ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसँग गरेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाउदै किसानलाई मलखाद्य लगायतका सेवासुविधा उपलब्ध गराउन माग गरेको हो । आफूहरुको माग समयमै सम्बोधन गर्दै किसानलाई बिउँबिजन, मलखाद्य, सिचाई सहितका सेवा सुविधा उपलब्ध […]
बर्दिया । धेरै भएको छैन, अधियामा जग्ग्गा जोत्न पाउनैका लागि छोरीलाई कम्लरी पठाउने चलन थियो । किसानबीच बटैयामा (अधिया) खेत जोत्न तछाडमछाड हुन्थ्यो । जग्गाधनिलाई खुसी पार्न उनीहरुले घरमै पालेको मुर्गा (लोकल कुखुरा) खुवाउँथे । जग्गाधनिको सक्ने जति राम्रै गरी सेवा गर्थे । चाडपर्वमा निम्तो गर्थे । माछामासुसंगै खानपीनले सत्कार गर्थे । जग्गाधनिको भागको […]
खजुरा (बाँके), जेठ १४ गते । डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ । यस वर्षदेखि पालिका आफैँले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो । समूह र सहकारी गरी जम्मा १४ सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ […]
डा. अनिल पोख्रेल ब्रिष्ठ वैज्ञानिक तथा संयोजक, नार्क, कासेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके नेपलागन्ज, सोमबार २९ बैशाख २०८२ बहुसंख्यक नेपालीहरुको जीविकोपार्जनको आधार कृषि हो र देशको अर्थतन्त्रको अहिले सम्मको मेरुदण्ड पनि कृषि नै हो । यो क्षेत्रले (कृषि वन र मत्स्यपालन) कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत हिस्सा ओगटेको छ भने बहुसंख्यक अर्थात ६० […]
डा. अनिल पोख्रेल बरिष्ठ वैज्ञानिक तथा संयोजक, नार्क, कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके नेपालमा खेसरीलाई ठाउँ वा समुदाय विशेषको आधारमा मटरा वा लतरी पनि भन्ने गरिन्छ । यसको अंग्रेजी नाम Grasspea र वैज्ञानिक नाम Lathyrus sativus L. हो । यो बाली समुहमा कोसेबाली वा दलहनबाली अन्तर्गत पर्दछ । जात विशेषको आधारमा अन्य कोसेबालीहरु जस्तैः […]
गुलरिया (बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिका–६, नौरङ्गाकी बालकृष्णी चौधरीको खेतको छेउमा नहर भए पनि उहाँले लगाएको चैते धान र बसन्ते मकै सुक्न थालेका छन् । नहर छ भनेर खेती गर्नुभएका चौधरीले अहिले ऋण गरेर डिप बोरिङ गर्न थाल्नुभएको छ । “नहर छ भनेर मकै र चैते धान लगाएँ, सिँचाइ गर्ने बेलामा नहर नै सुक्यो,” […]
ब्रिष्ठ वैज्ञानिक तथा संयोजक, नार्क, कासेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके कृषि पेशा बहुसंख्यक नेपालीहरुको मुख्य पेशा तथा जीविकोपार्जनको मुख्य श्रोत हो र यो पेशालाई देशको एउटा आशावादी पेशाको रुपमा मानिन्छ । देशको कुल घरपरिवार मध्ये करिव ६२ प्रतिशत परिवारहरू कृषि पेशामा संलग्न देखिन्छन् भने त्यसमा ७० प्रतिशत भन्दा बढी घरपरिवारको मुख्य आम्दानीको श्रोत नै […]











