काठमाडौं । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि काठमाडौंको  चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका छन् । २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ […]

    २० जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर […]

  तनहुँ, जेठ १९ गते । तनहुँको एक जना वडाध्यक्षको फेसबुक ह्याक गरी अनलाइनको माध्यमबाट पटक–पटक ठगी गर्ने प्रहरी फन्दामा परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका– ४ का वडा अध्यक्ष दिपककुमार श्रेष्ठको फेसबुक ह्याक गरी ठगी गर्ने सर्लाहीको बागमती नगरपालिका–१ का वर्ष २६ को सुमन बुढाठोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपककुमार […]

रासस/ तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौंको क्षति पुगेको छ। हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्‍याएको छ। ‘हालसम्म करिब तीन सय बढी घर, […]

  चितवन/ गोरखापत्र अनलाइन । निजी विद्यालय स्मल हेभन स्कुलको बस आगजनी गरेर जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ परेका छन । भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बसमा आगजनी गरेको आरोपमा प्रहरीले विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो । वैशाख ३० गते बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने स्कुल बसलाई भरतपुर–२० दद्रहनी पुलमा […]

  चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै आज बिहान नाला खन्ने क्रममा पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।  

  हेटौँडा, जेठ १२ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –८ गुरुटोलमा बँदेलको आक्रमणमा परी शुक्रबार दिउँसो एक जना घाइते भएका छन् । स्थानीय २४ बर्षीय सौगात गुरुङ बँदेलको आक्रमणमा परी घाइते भएका हुन् । गुरुङ घरनजिक रहेको सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको बेला जंगली जनावर बँदेलको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी […]

मुग्लिन (चितवन), जेठ ८ गते । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । […]

  काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार फर्पिङमा घाइते […]

७ जेठ, काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका एक आरोपी अभद्र व्यवहारको कसुरमा धरौटी बुझाएर रिहा भएको खुलेको छ । जिल्ला अदालत काठमाडौंको आदेशमा २४ फागुन २०८० मा पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएका रसुवाको कालिका गाउँपालिका–५ का ३५ वर्षका सूर्यबहादुर तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ४ हजार रुपैयाँ धरौटी बुझाएर ९ वैशाखमा […]