काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस […]

  काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ। निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ। साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए। यस्तै, प्रयोगमा […]

  काठमाडौँ — केपी शर्मा ओली १ हजार ६ सय ६३ मत ल्याएर तेस्रो पटक निर्वाचित भएका छन् । अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका […]

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ मत खसेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।

  काठमाडौं । नेकपा एमालेको  आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् । विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । विद्युतीय मेसिनहरु मतदानका लागि तयार […]

  काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसँग यो विषयमा छलफल गर्ने भएको हो ।

काठमाडौँ /रासस। ११औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाए । ओलीले बोलाएका नेतत्रय ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् । तीनै जनाले महासचिव दाबी गरेपछि अध्यक्ष ओलीले सहमति जुटाउन तीन नेतालाई बोलाएर छलफल गरेका हुन् । तर […]

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । टामझामसहित काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता कार्यकर्ताहरु काठमाडौं उपत्यका […]

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । […]

बुटवल/ईकान्तिपुर । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदै छ । हालसम्म एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि दुवै पक्षबाट अन्य पदमा नेताहरूले आकांक्षीका रूपमा आफूलाई सार्वजनिक गरेका छैनन् । तर आन्तरिक रूपमा नेताहरूको दौडधुप धेरै छ । यो महाधिवेशनबाट अघिल्लोभन्दा धेरै […]