काठामाडौँ । धवलशमशेर राणा र दुर्गा प्रसाईँले सुरुमा सँगै नयाँ राजनीतिक दल गठन गर्ने चर्चा रहे तापनि, अन्त्यमा सहमति नजुट्दा अलग-अलग बाटो रोजेका छन्। समाचारका मुख्य बुँदाहरू: अलग-अलग पार्टी दर्ताको तयारी: सहमति नमिल्दा धवलशमशेर राणा र दुर्गा प्रसाईँ दुवैले छुट्टाछुट्टै दल खोल्ने तयारी गरेका छन्। धवलशमशेर राणाको कदम: राप्रपाबाट अलग भएका नेता राणाले ‘जय नेपाल’ […]
काठमाडौं । प्रेस काउन्सिलले पत्रकार किशोर श्रेष्ठको घर र जनआस्था साप्ताहिको कार्यालयमा प्रहरीले खानतलासी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनको घरमा समेत खानतलासी गरेको थियो। ‘बुधबार राति पकाउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत […]
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को साउन २९ देखि ३१ गतेसम्म हुने भनिएकाे सांसदहरूको प्रशिक्षण कार्यक्रम स्थगित भएकाे छ । सहमहामन्त्री निशा डाँगीका अनुसार समय अभावको कारण सांसदहरूको प्रशिक्षण कार्यक्रम स्थगित भएको हाे। ललितपुरको गोदावरीमा पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्ने लगायत विषयमा प्रशिक्षण दिने भनिएकाे थियाे। यसअघि २०८२ चैत ३ र ४ गते […]
काठमाडौं – आज प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सात वटा संसदीय समितिहरूको बैठक बस्दैछ। बैठक बस्ने सात संसदीय समितिहरू: अर्थ समिति उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति कानुन, न्याय तथा मानव अधिकार समिति महिला तथा सामाजिक मामिला समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सार्वजनिक लेखा समिति विकास, आर्थिक मामिला तथा सुशासन समिति […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । त्यस्तै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् । सोमबारको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन् । त्यस्तै,बैठकले प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने […]
रूपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। रास्वपाले शनिबार र आइतबार विभिन्न कार्यक्रम गरेको हो। रास्वपा रूपन्देहीले शनिबार रूपन्देहीको भैरहवामा रक्तदान, निःशुल्क दन्त परीक्षण, पार्टीमा पदहस्तान्त्रण, सम्मान र पार्टी प्रवेश कार्यक्रम गरेको जिल्ला सभापति महेन्द्र उपाध्यायले जानकारी दिनुभयो। कार्यक्रममा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका चार हजार नेता-कार्यकर्तालाई सम्मानसहित पदहस्तान्त्रण गरिएको र […]
राजनीतिक तथा संवैधानिक सुधार संविधान परिमार्जन: संविधानको संरचनागत त्रुटि, प्रदेश संरचना, निर्वाचन प्रणाली, र सरकार गठनमा रहेका कमजोरीहरूलाई संशोधन, परिमार्जन वा पुनर्लेखन गर्ने। शासकीय स्वरूप र नेतृत्व: राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूपमा परिवर्तन गर्ने र मोर्चाको नेतृत्व सहमतिका आधारमा वा पालैपालो गर्ने। समावेशी प्रतिनिधित्व: प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला […]
प्रस्तुत विधेयकहरू: कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३। परराष्ट्र मन्त्रालय: राहदानी (पहिलो संशोधन) विधेयक, २०८३। महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: खानी तथा खनिज पदार्थ विधेयक, २०८३। समिति […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले गरिरहेको विरोधप्रति आपत्ति जनाउँदै ‘विगतमा भारतको नुन खाएको’ त होइन भनी प्रश्न गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद चौधरीले विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले […]
काठमाडौंँ- प्रतिनिधिसभा नियमावलीको नियम २४२ मा पोशाक र प्रतीक चिह्न (लोगो) सम्बन्धी व्यवस्था छ । उपनियम १ मा भनिएको छ, ‘सदस्यको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुनेछ ।’ उपनियम (१) बमोजिम पोशाक तोक्दा औपचारिक, मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाकसमेतमा ध्यान दिनुपर्ने व्यवस्था उपनियम २ मा छ । […]










