पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको छ । समितिका सचिव अरुण गिरीका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो […]

दाङ — लुम्बिनी प्रदेश सरकारले आज दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसबाट प्युठानका सांसद सरोज थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई खानेपानी , ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए […]

काठमाडौँ । आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ । साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे […]

  बुटवल/रातोपाटी । लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापति भागबन्डामा चयन गर्ने तयारी भइरहेको छ । सत्ता पक्ष र प्रतिपक्षबिच सहमतिमै समितिको नेतृत्व बाँडफाँट गर्ने तयारी भएको हो । लुम्बिनी प्रदेश सभाले पुस १६ गते सभापतिको मनोनयन र १७ गते निर्वाचन गर्ने कार्ययोजना बनाइसकेको छ । त्यस अघि नै दलहरूले ६ वटा विषयगत समितिको नेतृत्व […]

  ३ पुस, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलहरुले नागरिकको हितमा राम्रो काम गर्न नसकेकाले अहिलेको व्यवस्थाको विपक्षमा आक्रोश उत्पन्न भएको बताएका छन् । मंगलबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘दलहरुले लोकतन्त्रको सीमाभित्र रहेर राम्रो काम गर्न नसकेकै हुन्, बारम्बार सत्तामा पुग्दा पनिनागरिकको अवस्थामा खासै परिवर्तन आएन, नेताहरु मात्रै मोटाउने, भ्रष्टाचार […]

बुटवल । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका लागि पुस १६ गते उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकिएको छ ।का्लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा लुम्बिनीमा ६ वटा विषयगत समिति भएको उल्लेख छ । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन लामो सययसम्म भएका थिएनन् । जसअनुसार अब सार्वजनिक लेखा समिति ,कृषि, वन […]

बीबीसी । नेपालमा इलेक्टोरल कलेजमार्फत हुने दुई मुख्य निर्वाचनमध्येको एक राष्ट्रिय सभाको रिक्त पदका लागि माघ दोस्रो साता निर्वाचन हुँदै छ। माथिल्लो सदनबाहेक राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका लागि यस प्रकारको अप्रत्यक्ष रूपमा जनताको मतको प्रतिनिधित्व हुने गर्छ। तर माथिल्लो सदनको मर्मअनुसार प्रतिनिधित्व नभइरहेको भन्दै त्यसले राष्ट्रिय सभाको औचित्य कमजोर पारिरहेको कतिपय संविधानविद्हरूले टिप्पणी गरेका छन्। निर्वाचन आयोगका […]

    काठमाडौँ/रातोपाटी  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको बताएका हुन् । समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक […]

काठमाडौँ । आज पुस १ गते । अर्थात् प्रथम जननिर्वाचित सरकारमाथि ‘कु’ गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालासहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन । नेपालका राजनीतिक दलहरूले नेपाली कांग्रेस, नेकपा एमाले लगायतले आजको दिनलाई कालो दिनका रूपमा स्मरण गर्दै आएका छन् । विसं २०१७ पुस १ गते राजा महेन्द्रले तत्कालीन नेपाली कांग्रेसको बहुमतको […]

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । बैठक पुस ३ गतेसम्म जारी रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ् गर्ने कार्यतालिका छ । यस्तै सचिवालय र कोषाध्यक्षको […]