महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ । “बाबुले मामु ठिकै छु भनेर फोन गरी […]
बर्दिया/ईकान्तिपुर — भोटेकोशीको बाढीमा फसेका बारबर्दियाका २३ जना घर पुगेका छन् । रसुवाबाट उद्धार भएपछि बारबर्दियाका २३ जना आइतबार पाँचौ दिनमा घर पुगेका हुन् । बाढीमा फसेका बारबर्दिया नगरपालिका–२ का ३८ वर्षीय कृष्णप्रसाद चौधरी उद्धारपछि आइतबार राति घर पुगे । बाढीबाट बल्लतल्ल ज्यान जोगाएर उनी घर पुग्दा आफन्तहरुको उदास अनुहारमा चमक देखियो । रसुवामा विनासकारी […]
सुर्खेत — श्री शेर गण नुवाकोटमा कार्यरत नेपाली सेनाका २९ वर्षीय सिपाही प्रकाश भण्डारी भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका छन्। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोट घर भएका भण्डारी भदौ १० गते बिहानदेखि बेपत्ता भएका हुन्। बाढी आएकै दिन बिहान करिब ८ बजे उनले आफ्नी श्रीमती धनकुमारी लामिछानेसँग ३ मिनेट जति भिडिओ […]