काठमाडौं, ९ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।   जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ०२ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।  

  माेरङ, ८ भदाैं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ ।   एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा चयन गरेको छ ।   शनिबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालयमा […]

    काठमाडौं, ५ भदौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।   मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन् ।   बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे […]

काठमाडौं, भदौ ४- सर्वोच्च अदालत गौर हत्याकाण्डबारे गरेको परमादेशबारे छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाले बुधबार बैठक आह्वान गरेको छ। मोर्चाको बैठक थापागाँउ स्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालय साँझ ५ बजे बस्ने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए। आजको बैठकमा छलफलका दुईवटा कार्यसूची रहेको उनले बताए। बैठकमा गौर हत्याकाण्डमा अनुसन्धान गर्न अदालतले […]

काठमाडौँ/ईकान्तिपुर — कांग्रेस-एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरे पनि कांग्रेसभित्रै विवाद देखिएपछि गठबन्धन अन्योलमा देखिएको छ । कांग्रेसमा शेखर कोइराला पक्ष र नाउपामा समेत अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबाहेकका सांसद असन्तुष्ट देखिएपछि गठबन्धनमा अन्योल देखिएको हो । नाउपा अध्यक्ष श्रेष्ठले भने उपसभामुख रानालाई महाअभियोग लगाउने विषयमा निर्णय नभएको बताएकी छन् । उनले संसरीय दलमा यसबारे […]

  काठमाडौं, ३० साउन । नेकपा (एकीकृत समाजवादी) को सातौ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ।   पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौ सचिवाल वैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरियता तोकिएको हो।   पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई […]

  काठमाडौं, ३० साउन । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।   जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक […]

  भैरहवा, २९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले पार्टीमा भएको विभेदको विरोध गर्दा पार्टीबाट निष्काशन गरिएको बताएका छन् ।   ‘लोकतान्त्रिक पद्धतिमा लोकतन्त्रिक तरिकाले मन्त्रीको चयन हुनुपर्छ , पार्टीको कार्यशैली ठिक भएन’ भन्ने समाजिक सञ्जालमा राखेको भरमा कारवाही स्वरुप निष्काशन गरिएको उनले जनाएका छन् ।     भैरहवामा पत्रकारहरूसँग कुरा […]

  काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।   साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री […]

नेपालगन्ज, साउन २८ बुधबार २०८२ नेपालगन्जमा बुधबार किसानको लागि मलको समास्या समाधन गर्न बिरोध तथा धर्ना कार्यक्रम गरेको छ । समाजबादी किसान महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बिपी चोकबाट बिरोध ¥याली निकालेर त्रिभुवन चोक हुदै जिल्ला प्रशासन अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभा पश्चात एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसी प्रमुख […]