तुलसीपुर दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । यस्तै दलको तर्फबाट […]
पाल्पा — तानसेन नगरपालिका–११, जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै द्वन्द्वकालमा छाडिएको प्लास्टिक ग्रिनेड फेला परेको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको हो । नेपाली सेनाले दाउरा खोज्ने क्रममा प्लास्टिकको ग्रिनेड भेटिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार […]
दलबहादुर सुनार बढैयाताल , विद्या ज्योति नमुना माध्यामिक विद्यालय बढैयाताल ८कण्ठपुर बर्दियाले सार्वजनिक सुनुवाई गरेको छ । विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरि नमुना विद्यालयको गुरुयोजना अनुरुप भौतिक निमार्ण तर्फको सार्वजनिक सुनुवाई गरेको हो आ.ब. २०७९÷०८० मा बिद्याललयले भौतिक पुर्वाधार निमाणार्थ प्राप्त अनुदानको रकम ५० लाख र आन्तरिक तर्फ २७ लाख १८ हजार १ […]
१६ फागुन/ बढैयाताल गाउँ पालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाल लाई नचिनेका ब्यक्तिले आज कालो मोसो दल्दै अभद्र ब्यबहार गरेका छन् । घर वाट कार्यालय तर्फ आउदै गरेका शिक्षा शाखा प्रमुख ढकाल लाई बुधवार बिहान अन्दाजि पौने दश बजेको समयमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ भोलागौडी बजार नजिक नचिनेका ब्यक्तिहरुले कालो मोसो दल्दै लछार […]
काठमाडौं/ सुनसरी, रामधुनी नगरपालिका-४ मानपुरस्थित सडकमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २४ वर्षीय करण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दाङ, घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित घोराही सिमेन्ट लिमिटेड कम्पनीभित्र रा.१ क १२७८ नम्बरको […]
नेपालगन्ज/गोरखापत्र ।। बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा रहेको जयन्दु बालसुधार गृह र बैजनाथको नौबस्तामा रहेको बालसुधार गृहमा विभिन्न खेलकुदका सामग्री, कम्प्युटर, ल्यापटप, टेलिभिजन, कुलरलगायतका उपकरण हस्तान्तरण गरिएको हो । ती […]
बाँके, फागुन १६ गते । नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुनेगरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार बिहानदेखि […]
राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताउनुभयो । […]
नेपालगन्ज । लागुऔषध सेवन र विक्रीविरुद्ध कडा रुपमा उत्रे्को प्रहरीले बाँके र बर्दियाबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुईजना पति–पत्नी रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगन्ज उपमहानगरपालिका –१३ बाट १ ग्राम ८ मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित नेपालगन्ज उदयपुर बस्ने २० […]
(अख्तियार सम्बन्धीकाे बार्षिक प्रतिबेदन बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीलाइ हस्तान्तरण गर्दै अायाेगका प्रमुख गणेश बहादुर अधिकारी ) दलबहादुर सुनार १३ फागुन, बर्दियाको बढैयातालमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको समन्वयमा आइतवार बढैयातालको सुनगाभा होटलमा अन्तरक्रिया भएको हो । आयोगका […]











