बर्दिया । बर्दियामा गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा बर्दियामा कुल ८० वटा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो भने ९९ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए । यस आवको फागुन मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने […]

  बबई (बर्दिया), चैत १३ गते । नेपालमा विभिन्न बहानामा निर्माण व्यवसायीहरुले काममा ढिला सुस्ती गर्ने र समयमा काम सम्पन्न नगर्दा त्यसको सास्ती स्थानीयले बेहोर्नु पर्दछ, तर बर्दियाको एउटा यस्तो आयोजना जसले देशभरका निर्माण व्यवसायीलाई पाठ सिकाउन सफल भएकोे छ । बर्दियाको बहुप्रतिष्ठित आयोजनाका रुपमा हेरिएको गुलरिया नेपालगन्ज सडक आयोजना समयभन्दा अगावै निर्माण सम्पन्न हुने […]

  नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो। दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले […]

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–११, बेलभारकी देवमैया थारू यतिबेला उमेरले २५ वर्ष पुग्नुभयो । सानै उमेरमा बुवाको अनुहारसमेत राम्ररी नचिनेकी देवमैया थारूका बुवा सुरेशबहादुर चौधरी तत्कालीन द्वन्द्वमा मारिनुभएको जानकारी आमाले दिएको उहाँ बताउनुहुन्छ । देशमा परिवर्तन भए पनि द्वन्द्वपीडितले भने न्याय नपाएको उहाँको गुनासो छ । त्यस्तै गेरुवा गाउँपालिकाकी अस्मिता थारू अहिले पनि बुवा फर्केर आउने आशामा हुनुहुन्छ । […]

  मोहम्मद हबिब भैरहवा, ११ चैत । पैदलयात्रु निर्वाध आवगमनको सहजताका लागि फुटपाथ प्रयोग गरिएपनि रुपन्देहीको भैरहवामा यस्को विपरित फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरिएको छ ।   सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हुदै गएको छ । भैरहवाको बुद्धचोक देखि बर्मेली टोलको पश्चिम तर्फको सर्भिस रोड […]

बर्दिया, चैत ११ गते । बर्दिया जिल्लाको विभिन्न सिमानाकाबाट आर्थिक वर्ष २०८१/०८२ को फागुन अन्तिमसम्ममा दुई सय तीन जनाको उद्धार गरिएको छ । नेपाल–भारत सिमा क्षेत्रबाट जोखिमपूर्ण यात्रामा रहेका समयमा उनिहरुको उद्धार गरएको हो ।   मानव बेचबिखन नियन्त्रणका लागि काम गर्दै आएको माइती नेपालले बर्दियाको नेपाल–भारत सिमा क्षेत्रमा पर्ने बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र […]

  दाङ/रासस : घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँकाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरेको बताए। आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका […]

बबई (बर्दिया), चैत १० गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् । वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् । गाउँमा किशोरी क्लब गठन भएपछि अहिले गाउँको मुहारनै परिवर्तन भएको छ […]

  बर्दिया — बढैयाताल गाउँपालिका–६ मैनापोखरबाट मधुवनका दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् र गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२४७ नम्बरको गाडीमा सवार बर्दिया मधुवन नगरपालिका–८ गाउ नम्बर १ का २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर पक्राउ परेका हुन । उनीहरुबाट २४ ग्राम १ सय मिलीग्राम ब्राउन सुगर बरामद […]

  बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाबाट ब्राउन सुगरसहित पक्राउ पर्दै आएका छ्न । भारतको बलैगाउँ बजारबाट ब्राउनसुगर ल्याउने क्रममा बाँके, सुर्खेत लगायतका युबा पक्राउ पर्दै आएका हुन । पछिल्लो पल्ट बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का २० वर्षीय विजयजंग शाही र कोहलपुर वडा नम्बर २ का ३० का लोकबहादुर सामै मगर पक्राउ परेका छन […]