दाङ । दाङका चार स्थानीय तहले विकासकालागि एकै ठाउँ उभिने निर्णय गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगिशरण,शान्तिनगर र बबई गाउँपालिकाले विकासकालागि सहकार्य गर्ने निर्णय गरेका हुन् । आज तुलसीपुर उपमहानगरको अगुवाईमा बसेको चारवटा पालिकाको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २६ बमोजिम तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काको संयोजकत्वमा दंगिशरणका अध्यक्ष शम्भु गिरी,शान्तिनगरका अध्यक्ष […]
बर्दिया —बढैयाताल गाउपालिका–८ स्थित मेरुकिया नालाको बाँधमा पौडी खेल्न गएका सोहि ठाउँ बस्ने १६ वर्षीय रोशन कार्कीको डुबेर मृत्यु भएको छ । उनि साथिहरु संग पौडि खेल्न गएका थिए । डुबेपछि स्वास्थ्य गम्भीर भएका कार्कीलाई साथीहरुले उपचारका लागि स्थानीय मेडिकलमा ल्याएका थिए । उनको उपचार त्यहाँ सम्भव नभएपछि जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । […]
१२ श्रावण २०८१ , ज्योति विकास बहुउद्देश्य सहकारी संस्था लि. बढैयाताल ८ सितलाबजारले मृतक शेयर सदस्यका परिवार लाई २० हजार सहयोग प्रदान गरेको छ । सहकारीका शेयर सदस्य स्वर्गिय रेखादेवी खत्रीको घरमा गएर शक्रवार मुतकका शसुरा वुवा भिमबहादुर खत्रि लाई नगत रु २० हजार सहयोग प्रदान गरेको हो । सहकारी संस्थाको नियमानुसार संस्थाका शेयर सदस्यको […]
सन्धिखर्क- अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीकाे मृत्यु भएकाे छ। घाइते हुनेमा भूमिकास्थान- ८ का […]
प्युठान, साउन ७ गते । जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रुपमा देखिन थालेको छ । वर्षेनी आत्महत्याका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको चार वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिएको छ । जिल्लामा भएको अपराधका घटनामध्ये सबैभन्दा बढी आत्महत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय […]
खजुरा (बाँके), साउन ५ गते । जिल्ला अदालत बाँकेमा पारिवारिक इजलासको सुरु गरिने भएको छ । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो । महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको […]
रासस/ गुलरिया । बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । घाइते थारुको हात […]
सुलीकोट, असार ३१ गते । गोरखामा माछा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ कालामाटाका स्थायी घर भएका १६ वर्षीय विपिन नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार दिउँसो १ बजे ५ जना साथीहरुसँगै माछा पाल्ने पोखरीमा पौडी खेल्ने […]
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न. १५ जमुनाहबाट दक्राउ ुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा न.१५ बस्ने छोटेलाल थारुले चलाएको भे. १० प २२५८ नंम्बरको को मोटरसाईकल पछाडि सवार भुन्सी थारुबाट दुई हजार पिस लुकाई प्रतिबन्धित औषधि बरामद गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधी […]
नेपालगन्ज, ३० असार २०८१ प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाको बाँकेमा चालु आर्थिक बर्ष ०८०÷८१ मा सम्पन्न बिभिन्न कार्यक्रमहरुको अन्तर निकायसंग संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुख र प्रबिधिकहरु सहित अनुगमन गरिएको छ । अनुगमनका क्रममा संयोजक चौधरीले भने, किसानहरुको माग अनुसारको कृषि […]











