नेपालगन्ज। आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पाँच करोड भारतीय रुपियाँ फिरौती माग गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका ५ मा कोठा भाडामा लिएर बस्दै आएका सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर ७ काठेघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई विभिन्न […]

  गुलरिया । बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई मदिरा सेवन गरेर मङ्गलवार कार्यालय समयमाअभद्र व्यवहार गरेको भन्दै उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ । नगरप्रमुख थारुसहितको टोलीले जिल्ला प्रहरी […]

File  photo नेपालगन्ज —बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत फडित बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । बधबार राति हातीलाई घाँसमा हाल्न जादा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि […]

प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका १५ विद्यालयका ६५ जना विद्यार्थीहरुको सहभागिता रहने आयोजक शिखा एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सुर्यमणि अधिकारीले […]

File photo बर्दिया — बुधबार दिउँसो चितुवाको आक्रमणबाट बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरका १० वर्षीय सिर्जन थारु घाइते भएका छन् । प्रहरीका अनुसार गुलरिया नगरपालिका–४ स्थित केराबारीमा पानी सिँचाइ गर्न हजुरबुवासँग खेतमा गएको बेला चितुवाले आक्रमण गरेको हो । बालक खाटमा बसिरहेको बेला चितुवाले टिपेर दौडिँदा होहल्ला गर्दा छोडेर भागेको हो । घाइते बालकको प्राथमिक उपचारपछि […]

  काठमाडौँ । सहकारी ठगीमा पक्राउ पुर्जी जाहेरीपछि फरार राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतको बिदा संसदबाट स्वीकृत भएको छ । उनीविरुद्ध नवलपरासीपूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । सांसद बस्नेतको अनुपस्थितिलाई बिदा मान्दै मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो । सांसद बस्नेत उपचारमा रहेका कारण निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहेको भन्दै […]

  गुलरिया- जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता करणी मुद्दामा फरार रहेका बढैयाताल गाउँपालिका–१ का कुलबहादुर सुनारलाई करिव २३ बर्षपछि पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतले २०५९ बैशाख २९ गते फैसला सुनाउँदै तीन वर्ष कैद सजाय तोकेको थियो ।उनलाई प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–८ हवलदारपुरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सुनारलाई फैसला कार्यान्वयनका लागि […]

नेपालगन्ज, १७ चैत, २०८१ नेपालगन्जमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि स्थानीय बिपद् पुर्वातयारी तथा प्रतिकार्य योजना अर्न्तगत शिक्षा क्षेत्रको बैठक सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खा बहादुर थापाको अध्यक्षतामा बंठक सम्पन्न भएको छ । बैठकमा सरोकारवालाहरु बिपद्का बेलामा पनि शिक्षालाई कसरी निरन्तरता दिन सकिन्छ, भन्ने बिषयमा जोड दिएका […]

नेपालगन्ज — जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै बाँकेको कोहलपुरमा रोकिएका निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ । कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने योजनाका साथ कामलाई तीव्रता दिएको बताए । ‘सरकार परिवर्तनसँगै आयोग भंग भयो । हाम्रो काम पनि […]

    बर्दिया । गुलरिया नगरपालिका वडा ७ स्थित घरमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । व्याडमिन्टन खेल्दा कक छानामा अड्किएपछि लिन जाने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घरको पङ्खाबाट करेन्ट चुहिएर टिनको छानामा करेन्ट पुगेको थियो । टिनकोछाना मै करेन्टले बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका […]