बबई (बर्दिया), चैत १० गते । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् । वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् । गाउँमा किशोरी क्लब गठन भएपछि अहिले गाउँको मुहारनै परिवर्तन भएको छ […]
बर्दिया — बढैयाताल गाउँपालिका–६ मैनापोखरबाट मधुवनका दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् र गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२४७ नम्बरको गाडीमा सवार बर्दिया मधुवन नगरपालिका–८ गाउ नम्बर १ का २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर पक्राउ परेका हुन । उनीहरुबाट २४ ग्राम १ सय मिलीग्राम ब्राउन सुगर बरामद […]
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाबाट ब्राउन सुगरसहित पक्राउ पर्दै आएका छ्न । भारतको बलैगाउँ बजारबाट ब्राउनसुगर ल्याउने क्रममा बाँके, सुर्खेत लगायतका युबा पक्राउ पर्दै आएका हुन । पछिल्लो पल्ट बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का २० वर्षीय विजयजंग शाही र कोहलपुर वडा नम्बर २ का ३० का लोकबहादुर सामै मगर पक्राउ परेका छन […]
नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरको जयेन्दु बालसुधार गृहमा राखिएका बालबन्दीबीच भएको झडपमा ६ जना घाइते भएका छन् । तीमध्ये दुई जना गम्भीर छन् । १८ बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति बालसुधार गृहमा दुई समूहबीच झडप भएको थियो । विवाद बढ्दै जाँदा तनावग्रस्त बनेको बालसुधार गृहलाई प्रहरीले ४ घण्टा लगाएर नियन्त्रणमा लिएको हो । शनिबार […]
नेपालगन्ज । बाँके प्रहरीले होली पर्वमा कसैको मन्जुरी बेगर जबर्जस्ती अबरि र रङ नदल्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी होलीको नाममा कसैलाई दुर्व्यवहार नगर्न आग्रह गरेको हो । सदभावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन र इच्छाविपरित काम भए गरिएको पाइएमा प्रहरीले कानुनी कार्यवाही गर्ने जनाएको छ । होलीको […]
राँझा (बाँके) —पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नस्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान […]
बर्दिया —अवैध रूपमा भारत लैजाने क्रममा बर्दिया प्रहरीले १० क्विन्टल सुगन्ध कोकिला जडिबुटी बरामद गरेको छ । गस्ती गर्ने क्रममा उक्त जडीबुटी बरामद गरेको हो । प्रहरीका अनुसार उक्त जडीबुटी करिब ५ लाख मूल्य रहेको छ । फुटाहा हुँदै भारतीय सिमावर्ती बजार बलैगाउँतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
गुलरिया (बर्दिया) । बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् । विसं २०७९ मा जब्दीघाटको पक्की पुल बाढीले पूर्ण रूपमा बगाएपछि बारबर्दिया नगरपालिकाले नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का लगाएको छ । स्थानीयवासी काठको पुल होस् वा डुङ्गा, पैसा तिरेर नदी तर्न बाध्य छन् । नदी […]
भैरहवा, फागुन २४ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ महिला दिवस मनाएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले […]
बाँके। चालु आवको असारभित्रै सम्पन्न हुने भनिएको बाँकेको खजुरा गाउँपालिका ४ चल्तुवा र जानकी गाउँपालिका ४ छत्रपुर जोड्ने किरण नाला पुल सम्पन्न गर्नका लागि करिब तीन करोड रुपियाँ आवश्यक छ । तर चालु आवमा ५० लाख रुपियाँ मात्रै विनियोजन भएको छ । यो पुल निर्माण व्यवसायीको ढिलाइ र प्राविधिक कारणले लामो समय निर्माण कार्य रोकिएर […]












