खजुरा, वैशाख ३१ गते । उच्च अदालत तुलसीपुर नेपालगन्जले मुक्त कमैयाको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाका मुक्त कमैयाहरूले आफूले मुक्त कमैयाको हैसियतमा सरकारबाट प्राप्त गरेको जग्गाको पूर्ण साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै गत वैशाख २८ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज रिट दर्ता गरेका थिए । मङ्गलबार उच्च अदालत […]
दाङ — घरायसी विवाद हुँदा बंगलाचुली गाउँपालिका–७ हल्दीकी ५० वर्षीया संगीता सुनारी मगरले मंगलबार चिर्पट प्रहार गरी श्रीमानको हत्या गरेकी छ्न । उनले मंगलबार ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए । चिर्पट प्रहारबाट पुनारामको घटनास्थलमै मृत्यु भएको उनले बताए । संगीतालाई पक्राउ गरी अनुसन्धान […]
बबई (बर्दिया) । बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्नुहुन्छ । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आउनुभएका उहाँको दैनिक कमाइ भने पाँच सय रुपियाँ मात्र हो । चन्द्रबहादुर मात्र होइन, उहाँका थुप्रै साथी ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकल चलाएर प्रत्येक दिन बिहान गुलरिया बजार पुग्छन् । मुक्त कमैयाका लागि […]
नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँकेको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यो आयोजना करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ निर्माण सुरु गरिएको हो । आयोजनाले हालसम्म लक्ष्यको आधाभन्दा बढी भागमा सिँचाइ सुविधा पुर्याउन सफल भएको छ । आयोजनाका निमित्त प्रमुख मनोजकुमार शाहले निर्माण सुरु गरिएको २० वर्षको अवधिमा लक्ष्य […]
राँझा —बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, […]
काठमाडौं, २६ वैशाख कपिलवस्तु, यशोधारा गाउँपालिका-१ रजवापुर बस्ने अतिउल्लाह मुसलमानको चिया पसलमा बिहीबार राति आगलागी हुँदा करिब १ लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सिराहा, कल्याणपुर नगरपालिका-१ कोयलपुर बस्ने २५ वर्षीय शिव कुमार पासवानको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको […]
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२२ को किङ्गरियनपुरवा शिक्षा, स्वास्थ्यलगायत सबै हिसाबले पछाडि परेको बस्ती हो । नेपालगन्जमा अहिले नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशन चलिरहेको छ । महाधिवेशनको उद्घाटनमा पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई उपमहानगरपालिका–२२ मा रहेको किङ्गरियनपुरवा बस्तीबाट एउटा ज्ञापनपत्र बुझाइयो । ज्ञापनपत्रमा बस्तीमा समस्या सुनेपछि मुख्यमन्त्री आचार्य गम्भीर र भावुक बन्नुभयो । सामान्यतया ज्ञापनपत्र बुझे पनि माग पूरा […]
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँई घाईते भएका कोहलपुर नगरपालिका वडा न. ११ का ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भएका थिए । […]
बर्दिया, वैशाख १५ — थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले गुलारिया ५ सुहेलवामा सोमबार थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी गरिएको छ । बर्दियाली थारु कलाकार मंचको आयोजना तथा लुम्बिनी प्रदेश पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रम वैशाख १४ […]
लुम्बिनी (मर्चवार)रासस- लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन्। जसले राज्यको सम्पत्तिमा असर पारेको छ। यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ। २०८० […]












