काठमाडौं/ सुनसरी, रामधुनी नगरपालिका-४ मानपुरस्थित सडकमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २४ वर्षीय करण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दाङ, घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित घोराही सिमेन्ट लिमिटेड कम्पनीभित्र रा.१ क १२७८ नम्बरको […]

  नेपालगन्ज/गोरखापत्र ।। बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा रहेको जयन्दु बालसुधार गृह र बैजनाथको नौबस्तामा रहेको बालसुधार गृहमा विभिन्न खेलकुदका सामग्री, कम्प्युटर, ल्यापटप, टेलिभिजन, कुलरलगायतका उपकरण हस्तान्तरण गरिएको हो । ती […]

  बाँके, फागुन १६ गते । नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुनेगरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार बिहानदेखि […]

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताउनुभयो । […]

  नेपालगन्ज । लागुऔषध सेवन र विक्रीविरुद्ध कडा रुपमा उत्रे्को प्रहरीले बाँके र बर्दियाबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुईजना पति–पत्नी रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगन्ज उपमहानगरपालिका –१३ बाट १ ग्राम ८ मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित नेपालगन्ज उदयपुर बस्ने २० […]

(अख्तियार सम्बन्धीकाे बार्षिक प्रतिबेदन बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीलाइ हस्तान्तरण गर्दै अायाेगका प्रमुख गणेश बहादुर अधिकारी  ) दलबहादुर सुनार १३ फागुन, बर्दियाको बढैयातालमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको समन्वयमा आइतवार बढैयातालको सुनगाभा होटलमा अन्तरक्रिया भएको हो । आयोगका […]

रासस/मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका-१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए । ‘रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर […]

दाङ। लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) लाई पक्राउ गर्नका लागि प्रहरीले खोजी गरिरहेको छ। ३२ वर्ष पहिले उनलाई रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी […]

दलबहादुर सुनार १२ फागुन , बढैयाताल कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ स्याउलीबजारले सार्वजनिक सुनुवाई गरेको छ । पुूतकालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय द्धारा संचालित सुरक्षित आप्रावासन तथा बैदेशिक रोजगार सम्बन्धि सचेतनात्मक कार्यक्रममा आधारित दियो परियोजनाको सामाजिक लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई गरेको हो । आर्थिक बर्ष २०७९÷ ०८०÷ मा संचालित […]

दलबहादुर सुनार ११ फागुन , बर्दिया जनजागरण महिला संघले बढैयाताल  गाउँपालिका र गुलरिया नगरपािलकाका  बिपन्न परिवार लाई न्यानो कपडा बितरण गरेको छ । संघले शुक्रवार टेवा नेपालको सहयोगमा बढैयातालको वडा नम्बर ३ र ९ गलरियाको १२ नम्बर वडामा बिपन्न , असाहाय अपांगता भएका र बालबालिका लाई न्यानो कपडा बितरण गरेको हो । जनजागरण महिला संघ […]