ल देउखुरी, चैत १७ गते । लुम्बिनी प्रदेश सरकार बजेट निर्माणमा सक्रिय हुनुपर्ने बेलामा सरकार जोगाउन व्यस्त देखिन्छ । सङ्घीय सरकारमा राजनीतिक समीकरण परिवर्तन भएर सरकार निर्माण भएसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ । यसका कारण बजेटसँग सम्बन्धित विषयमा छलफल हुनुको साटो सरकार जोगाउने र नयाँ बनाउने दाउमा दलहरू छन् । सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा त्यसको […]
नेपालगन्ज, चैत १५ गते । विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलका […]
खजुरा । कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं. ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते […]
गुलरीया — सवारी ऐन विपरित सवारी साधन चलाउने ४८ जनालाई बर्दिया प्रहरीले कारवाही गरेको छ । होलीका दिन बर्दियाका विभिन्न ठाउँमा तीन ललजनालाई बोक्ने, हेलमेट नलगाएर मोटर साईकल स्कुटर चलाउनेलाई प्रहरीले कारवाही गरेको हो । प्रहरीका अनुसार मादक पर्दाथ सेवन गरेर, तीन जनाभन्दा बढी राखेर चलाएका र हेलमेट नलगाएका मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
रुकुम पश्चिम। रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ राडीमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैङ्कको अपरेसन इन्चार्ज पदमा कार्यरत आठविसकोट नगरपालिका –११ निवासी ३१ वर्षीय नीरज विक्रम शाहलाई पक्राउ परेको हो । पक्राउ परेका शाह माथि भूकम्प पीडितसहित दर्जनौँ सेवाग्राहीको करोडौँ […]
बर्दिया । महिलालाई बलात्कार गरको आरोपमा बर्दिया प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पक्राउ गरेको छ । २० बर्षीया महिलालाई बलात्कार गरेको आरोपसहितको उजुरी आएपछि वडाध्यक्ष अर्याललाई पक्राउ गतेको प्रहरिले जनाएको छ । उनिबिरुढ्ढ बेलुकी ७ बजे प्रहरीमा जाहेरी परेको थियो । जाहेरी आएपछि बिहीवार राति ८ बजेतिर आरोपीलाई पक्राउ […]
घोराही, । दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षको […]
८ चैत्र बढैयाताल , बर्दियाको बढैयातालमा भुमिहिन सुकुमवासी ,दलित र अब्यवस्थित बसोवासी लाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम शुरु भएको छ । भुमि प्राप्तिका लागि पालिकामा परेको निवेदन लाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सम्पन्न भए पछि निस्सा वितरणको काम बुधवार वाट सुरु गरिएको हो । ७ गते बुधवार वडा नम्बर २ मा , […]
बर्दिया, २०८० चैत ८ कृषि तथा भुमि व्यवस्था मन्त्रि भण्डारी लाल यादवले बर्दियामा कृषि योजनाको कार्यान्वयनबारे जानकारी लिएकाछन् । बिहिबार एकिकृत कृषि तथा पशुपक्षि बिकास कार्यालय बर्दियामा पुगेर मन्त्रि यादवले योजना कार्यान्वयनबारे जानकारी लिएकाछन् । योजना कार्यान्वयबारे जानकारी लिर्दै मन्त्रि यादवले समय कम भएकाले छिटो योजना कार्यान्वयन गरी समयमा सम्पन्न गर्न निर्देशन समेत दिए । […]
नेपालगन्ज । यहाँस्थित नेपाल–भारत नाका पारीका भारतीय सहर र कस्बाहरुबाट ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर नेपालतर्फ भित्रिने गरेको छ । लागू औषधका भारतीय कारबारीहरुले नेपाली कारोबारीलाई सो बिक्री गर्ने तथा नेपाल भित्र पुर्यउने कामसमेत गर्दै आएको पाइएको छ । नेपाली सुरक्षाकर्मीहरुले मुख्य नाका र अन्य नाकाहरुमा समेत ब्राउन सुगर भित्रिन नदिन विभिन्न प्रकारका […]











