सुर्खेत —कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।   ईकान्तिपुरका अनुसार गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट […]

  म्याग्दी, कात्तिक १९ गते । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार प्रहरीले तिहारको दिन बेलुका नगद आठ लाख ५२ हजार आठ सय […]

  सल्यान । सल्यानको कपुर कोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेत र घाइते चालक २६ वर्षीय […]

सुर्खेत, कात्तिक ८- बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको गाडी नम्बर कर्णाली प्रदेश ०२००१ ख १०१४ गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दैलेखको ठाँटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको हो। दुर्घटनामा अरु पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गम्भीर घाइते उनलाई उपचारको लागि […]

दाङ- रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लुंग्री गाउँपालिका १ छिउधरका अमृत रोका, उनकी‍ सुत्केरी श्रीमती र दुई दिनको छोरा चढेको लु ३ च १६५६ नम्बरको बोलेरो गाडी मंगलबार बिहान […]

कालिकोट- तिलागुफा नगरपालिका-६ जुविधा बस्ने परेक शाहीको घरमा बुधबार दिउँसो आगालागी हुँदा उक्त आगो फैलिएर परेक समेत तीन जनाको घर जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुर्खेत । नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो । गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । […]

    ५ भदौ/रासस = जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् । उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट […]

रासस / जिल्लाको दक्षिण भेगको चंखेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चंखेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ। चालकसहित सातजना सवार जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएको र […]

  कालिकोट- महावै गाउँपालिका-२ ओदास्थित देव आधारभूत विद्यालयको कार्यालय कोठाको ताला फोडेर १ थान राउटर, २ थान रंगिन प्रिन्टर, १ थान कम्प्युटर, १ थान प्रोजेक्टर, १ थान मोबाइल लगायतका सरसामान आइतबार चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।