वीरेन्द्रनगर — एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहले प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले पराजित गरेका छ्न ।   शाहले ३ सय ६९ मत ल्याए भने शाहीले २ सय ७ मत ल्याए । शाह नेकपा एमालेका पोटिलब्युरो सदस्यसमेत हुन् । उनी पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य पनि भएका थिए । अध्यक्ष […]

  सुर्खेत । वीरेन्द्रनगर-३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि चालकलाई पक्राउ गर्नुपर्ने माग राख्दै गोकुल कटेज नजिकै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् । दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक बालक वीरेन्द्रनगर-३ […]

    असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ । प्रदेशको अध्यक्षका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य […]

रोल्पा / सुनिलस्मृति गाउँपालिका-२ चयनधारा बस्ने कृष्ण बोहराको छोरा ३ वर्षीय सज्जन बोहराको सोही ठाउँस्थित रातो माटो सिचाई पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  सल्यान — सल्यानमा तरकारी बोकेको रा १ च १०२५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा एक जना सख्त घाइते भएका छन् […]

तस्बिर स्रोत: इन्द्रराज भट्टराई।तस्बिर स्रोत: इन्द्रराज भट्टराई। नेपालगन्ज । तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको छ । केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्‍याइएकी थिइन्। ुतीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न […]

    ३० भदौ, दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा  त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको छ । शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उनीहरुको शव जलेको […]

    भाद्र २५, २०८० सल्यान — सल्यानको बन्गाडकुपिण्डे–२ का बासिन्दाले चन्दा संकलन गरेर तुइन हालेका छन् । डेढ लाख रुपैयाँको लगानीमा दुई महिनाअघि तुइन निर्माण गरिएको हो । प्रतिपरिवार २ हजारदेखि १५ हजार रुपैयाँसम्म उठाइएको थियो । ‘तुइनले केही हदसम्म सजिलो त भयो,’ स्थानीय मानबहादुर घर्तीले भने, ‘तर तुइनबाट खस्ने हुन् कि भन्ने डरले १२/१३ वर्षका बालबालिकालाई […]