हेमन्त केसी सुर्खेत, १४ फागुन, कर्णाली प्रदेश सरकारले ’मुख्यमन्त्री डिजिटल शिक्षा’ र ’नमुना विद्यालय कार्यक्रम’का लागि स्थानीय तहमा बजेट पठाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छनोट भएका विद्यालयमा रकम पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । यस्तै, मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा […]

काठमाडौं-  काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने रौतहट घर भएका २७ वर्षीय अमित कुमार शाह आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । धादिङ, बेनीघाट रोराङ्ग गाउँपालिका-२ देउराली बस्ने २२ वर्षीय विरमान चेपाङ सोही ठाउँस्थित खानिखोलाको खोचमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सप्तरी, शम्भुनाथ नगरपालिका-४ सखुवा बस्ने ८७ वर्षीया कान्ता देवी […]

सुर्खेत,-बीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने दल बहादुर गुरूङको छोरा ११ वर्षीय सुप्रिम गुरूङको सोही नगरपालिका-९ तिलपुरस्थितबाँधमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ । तर केहीमा भने सामाजिक भावना पनि रहेको छ । स्थायी घर ताँजाकोट गाँउपालिका वडा ०४ हुम्ला निवासि हाल बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानी तारञ्जा स्थित […]

कालीकोट/रासस- कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन्। कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्। पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएको थियो। डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको […]

  सुर्खेत । बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट   नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, […]

  रासस/ हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा […]

  रोल्पा- . जिल्ला रोल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीले सवारी साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई सेवाग्राहीबाट रु.२५,०००।– (पच्चीस […]

  काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो । यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु […]

सुर्खेत । बोक्सी लगाएको आरोपमा  दैलेख दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ । , कर्णबहादुर गाउँका धामी थिए । बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका […]