काठमाडौ । दसैंको मुखमा बजारमा चिनीको हाहाकार भएको छ। बजारमा उपभोक्ताहरूले सहजै चिनी किन्न नपाएको गुनासो गरेका छन्। चिनी नभएर ग्राहकलाई खाली हात पठाउन परेको काठमाडौंका खुद्रा व्यवसायी चन्द्र थापा बताउँछन्। ‘दुईसाता भइसक्यो हामीले चिनी नपाएको,’ उनले भने, ‘ग्राहकलाई त्यसै पठाउन परेको छ।’ चिनी नपाउँदा बजारमा उपभोक्तालाई दसैं आए जस्तो अनुभूति हुन सकेको छैन। […]
, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताएका छन् । ‘अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत छ,’ मन्त्री रिजालले भने’ सबै पक्ष मिलेर अघि जाने […]
असोज, रासस/ म्याग्दी । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै […]
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजावी सुनको मूल्य एक लाख सात हजार १०० र चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ तोकिएको छ । यस अघि शुक्रबार एक लाख सात […]
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ४ अर्ब ऋण तिरिसकिएकाे बताएका छन् । आफू मन्त्री भएर जिम्मेवारी सम्हालेपछि वायुसेवा निगमकाे ४ अर्ब ऋण तिरिएकाे र आगामी दिनमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन लागिएको उनले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बिहीबारको बैठकमा मन्त्री […]
काठमाडौँ/ईकान्तिपुर — अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपालमा तोकिएको समयमै परियोजना सकिने दाबी गरेकी छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मै त्रुटि भएको, परियोजनाका सबै सर्त अझै पूरा नभएको, निर्माण व्यवसायीबाट महँगो दरमा बोलकबोल परेकोलगायत कारण परियोजना समयमै पूरा नहुने चर्चा चलिरहेका बेला एमसीसीकी सीईओ अलब्राइटबाट यस्तो […]
काठमाडौँ — नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ । त्यस्तै घटाइएको मूल्यबाट पर्ने नोक्सानी मूल्य स्थिरिकरण कोषबाट ब्यहोर्ने निगमले जनाएको छ । ‘नजिकिँदै […]
नेपालगन्ज — दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म बाँके,बर्दियालगायतका जिल्लामा सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम विक्री वितरण गरिने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार […]
काठमाडौं । चाडपर्बको लक्षित गरि नेपाल राष्ट्र बैंकले यस वर्ष पनि १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ […]
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आइतबार तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ तोकिएको छ । […]












